डा. केसी आज पनि प्रहरी हिरासतमै, मुद्धामाथि बहस भोली

18

 

काठमाडौं, २५ पुस ।  डा. गोविन्द केसी विरुद्धको अदालतको अवहेलना मुद्दामा आज सोमबार बहस हुन सकेन । आज डा. केसीसँग अदालतले बयान मात्र लिएको छ ।

केसीको बयान सकिएको छ । र, बहस भोलिलाई सारिएको छ । डा. केसी आज प्रहरी हिरासतमै रहनेछन् ।

Leave A Reply

Your email address will not be published.