डा. गोबिन्द केसी बिरामी, अस्पताल भर्ना

162

काठमाडौं, २५ पुस । प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । डा. केसीलाई अहिले बीर अस्पतालमा भर्ना गरिएको छ ।

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका केसीलाई मंगलबार बयान लिइएको थियो । सिंहदरबार प्रहरी बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो । डा. केसीलाई आज राति अस्पतालमा नै राखिने प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.