डा. केसी साधारण तारेखमा रिहा

28

काठमाडौं, २६ पुस । अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसी साधारण तारेखमा रिहा भएका छन् । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ ।

Leave A Reply

Your email address will not be published.