काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ नेपालले आफनै स्रोत साधन र प्रविधिको प्रयोग गरेर मापन गर्ने भएको छ । यस सम्वनधमा नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टसँग गरिएको कुराकानी जस्ताको तस्तै हामीले यहाँ प्रश्तुत गरेका छौं ।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला…