Home » विविध “विविध”

सदरमुकाममै कुपोषित छन् बालबालिका

mal

  रोल्पा । सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवन मरणको दोसाँधमा छन् । यसरी कुपोषित हुने बालक हुन् –विवेक विक । उमेर दुई वर्ष भएपनि उनी बस्न सक्दैनन् । बाबु श्यामलाल विक मजदुरी गर्न बिहानै बजारतिर जान्छन् । बाबु मजदुरीबाट नफर्कुञ्जेल बन्द कोठामा एकोहोरिएर सुतिरहन्छन् उनी । ओछ्यानमै दिसापिसाब गर्छन् । भोक […]

मूर्ति बनाएरै २३ परिवार पाल्दै हीरालाल

statue

  डडेल्धुरा। मूर्ति निर्माण गरी बेचेर २३ जनाको परिवारलाई लालनपालन गरिरहेको सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर आफू अपाङ्ग भए पनि अपाङ्गता भएका मानिस पनि कसैभन्दा कम छैनन् भन्ने उदहारण दिएका छन्, डडेल्धुरा जिल्ला आलिताल घरेलुका हीरालाल विश्वकर्माले । बोल्न नसक्ने हीरालालले एक दशकदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै २३ जनाको आफ्नो परिवार […]

बाह्रै महिना गर्मी नहुने जेफाले : पर्यटकलाई आकर्षणको केन्द्र

hot

  पथरी (मोरङ)। मोरङ भन्नासाथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको छैनभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र सडकको पहुँच […]

मानसिक रोग : नियमित औषधि सेवनले उपचार सम्भव

mental

म्याग्दी। बेनी नगरपालिका–४ की अलिमायाँ विक झन्डै एक दशक घर छाडेर हिँडिन् । आर्थिकरुपमा विपन्नताका कारण चिन्ता बढ्दै गएपछि उनी मानसिक रोगको सिकार भइन् । मनमा चिन्ता पर्ने, खाना खान मन नलाग्ने, निन्द्रा नपर्ने समस्या बढ्दै गएपछि उनी मानसिक रोगबाट ग्रसित भएकी थिइन् । तीन छोरा र एक छोरीसहितका बालबच्चा छाडेर उनी घरबाहिर मात्रै घुम्ने, […]

‘मनले चाहेको पु¥याउने मैतीदेवी’

maiti devi

काठमाडौँ । डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् । उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् । मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ । वर्षौंदेखि मन्दिरमा बिहान तथा साँझ पूजा एवम् भजनकीर्तन हुँदै आएको छ । स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा […]

पर्यटक आकर्षणको केन्द्र बन्दै पत्तालेडाँडा

pattale

  सल्लेरी (सोलुखुम्बु) । पछिल्लो समय पत्तालेडाँडा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनांै हिमालको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल पत्तालेडाँडामा विभिन्न कार्यक्रम समेत आयोजना हुनथालेको छ । पत्तालेडाँडामा रहेको लौरेश्वर महादेवथानमा केहीवर्ष अगाडिदेखि नियमित वार्षिक मेला लाग्न थालेको छ । नयाँ वर्षको अवसरमा लगाइने उक्त मेलाले आन्तरिक पर्यकलाई आकर्षित गराएको […]

सौराहामा ‘पर्यटन गुरुयोजना’

sauraha

    रत्ननगर (चितवन)। नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा पर्यटन व्यवसाय सुरु भएको तीन दशकपछि बल्ल ‘पर्यटन गुरुयोजना’ निर्माण गर्न थालिएको छ । क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले गुरुयोजनाका लागि बजेट विनियोजन भएकाले आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न क्षेत्रबाट गुरुयोजनाका लागि करिब रु १८ लाख रकम आएकाले जिल्लाकै […]

एउटी आमाको भरमा ४५ सन्तान

mother

पथरी (मोरङ) । एउटी महिलाका सन्तान ४५ जना छन् भन्दा कसैले पत्याउँदैन । तर उर्लाबारीकी मीना बरालका भने ४५ जना सन्तान छन् । तर मीनाले ती ४५ सन्तान आफूले जन्माएका भने हैनन्, सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका उहाँले निर्वाह गरिरहनुभएको छ । सुरुका दिनमा बालगृह सञ्चालन गर्दा ‘कमाइखाने’ भाँडो बनाउन संस्था खोलेको भन्दै […]

निःशुल्क उपचारबारे जनता अझै अनभिज्ञ

aala

काठमाडाँै । सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका कडा रोगको उपचारमा आर्थिक सहयोग दिँदैआएको छ । बर्सेनि अर्बौं रुपैयाँ यस्ता रोगको उपचारमा खर्च हुने भए पनि लक्ष्यित जनताले निर्दिष्ट सुविधा पाउन सकेका छैनन् भन्ने गुनासो पनि सुनिँदै आइएको छ । मधुमेह, उच्च रक्तचापले समस्या हुन […]

भवीन्द्रको अर्को अनुसन्धान सफलः शून्यले गणितमा निम्त्याउने समस्याको कारण र समाधान पत्ता लाग्यो

bhabindra

बेनी (म्याग्दी) । नेपाली आर्किमिडिज एवम् सामथ्र्यको सिद्धान्तका प्रवद्र्धक नेपाली युवा वैज्ञानिक भवीन्द्र कुँवरको अङ्कगणितसम्बन्धी अर्को अनुसन्धान पनि सफल भएको छ । ‘दुर्यान्तर’ नामक यन्त्रको आविष्कार र भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र पत्ता लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका युवा वैज्ञानिक भवीन्द्र कुँवरले फेरि अर्को ‘गणितीय सम्बन्ध’ सारीकरण पत्ता […]