Home » विचार “विचार”

नयाँ रोगविरुद्धको खोपको पहुँच चुनौतीपुर्ण

काठमाडौँ, सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोग विरुद्धको खोप थप्न नेपालका लागि चुनौती भएको बताइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले गरेको राष्ट्रिय कार्यशालामा पछिल्लो समयको तथ्याङ्कले खोपको कभरेज घटाएको देखाएकाले अब त्यसलाई बढाउँदै नयाँ खोपको उपलब्ध गराउन चुनौतीपूर्ण भएको बताइएको हो । देशका ८७ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा […]

वायु सेवा निगम व्यावसायिक सफलतातर्फ लम्कदैँ

काठमाडौँ । मुलुकको प्रतिष्ठासँग जोडिएको राष्ट्रि«य ध्वजावाहक नेपाल एयरलाइन्सले करिब छ दशक लामो यात्रामा विभिन्न आरोह अवरोहलाई चिर्दै सफलतातिर लम्किरहेको छ । स्थापनाको ५९ औँ वर्ष पूरा गरी हीरक जयन्ती मनाउने तयारीमा रहेको निमगले देशको राजनीतिक परिस्थिति र आर्थिक समाजिक अवस्थाका बाबजुत पनि आफ्नो व्यावसायिक क्षमतालाई दर्शाउने मार्गचित्र प्रस्तुत गरेको छ । विगत पाँच वर्षको […]

 चुनावमा उठ्न राज्यले दियो, दलहरुले दिएनन्

ताप्लेजुङ। यस जिल्लामा सबैभन्दा पहिले उम्मेदवारहरुको टुङ्गो नेकपा माओवादी केन्द्रले लगायो । पार्टीभित्र बृहत् छलफल पछि टिकट पाएका उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ गए । फुङ्लिङ नगरपालिकाको उपप्रमुखको टिकट पाएपछि मलिसा थापा यक्सो पनि एक महिनासम्म भोट माग्दै घरदैलो अभियानमा खटिनुभयो । प्रचारप्रसारमा घर परिवार र आफन्त सबैले सहयोग गरिरहेका थिए । तर, अहिले फुङ्लिङको […]

कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

local

काठमाडौँ। पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन सो गाउँ वा नगरको गाउँसभा र नगरसभाले गर्ने संवैधानिक प्रावधान छ । गाउँसभा र नगरसभालाई अर्काे शब्दमा निर्वाचक मण्डल पनि भनिन्छ । स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचक […]

बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

काठमाडौँ । पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएर ल्याइएको आव २०७४÷७५ को बजेटप्रति पर्यटन व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड छ । पर्यटनको मुख्य पूर्वाधार विमानस्थल निर्माण, पदमार्ग विस्तार तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी आएको बजेट पर्यटन मैत्री रहेको प्रतिक्रिया उनीहरुले दिए । पर्यटन प्रवद्र्धनका कामलाई थप प्रभावकारी बनाउन […]

 कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

abortion

  काठमाडौँ। उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो । महिनावारी रोकिएपछि उनीहरु […]

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

mal

  रोल्पा । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक हुन् विवेक विक । दुई वर्षका उनी अझै बस्न सक्दैनन् । बाबु श्यामलाल विक मजदुरीका लागि घरबाट निस्केपछि नफर्कुन्जेल बन्द कोठमा एकोहोरिएर सुतिरहन्छन् उनी । ओछ्यानमै दिसापिसाब गर्छन्, भोकप्यास लागे पनि उनलाई खान दिने न कोही […]

‘सुन्दरी डाँडा–बेगनास कोट–स्याङखुदी’ पदमार्गको प्रवद्र्धन गरिँदै

begnas

पोखरा । पर्याप्त सम्भावना भएर पनि ओझेलमा पर्दैआइको कास्कीको लेखनाथस्थित ‘सुन्दरी डाँडा–बेगनास कोट–स्याङखुदी’ पदमार्गको प्रवद्र्धन गरिने भएको छ । पछिल्ला समयमा जथाभावी मोटरबाटो खन्ने प्रवृतिका कारण धेरै पदमार्ग हराउँदै गएको पृष्ठभूमिमा नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पोखरा र आसपासका क्षेत्रमा हराएका पदमार्गको खोजी गर्दै तिनीहरूको पुनः सञ्चालनमा सहयोग गर्ने उद्देश्यले ‘द लस्ट ट्रेल’ कार्यक्रम अघि […]

जयरामघाट पुल : साउनदेखि खोटाङमा समृद्धिको बाटो खुल्ने

jayaram bridge

खोटाङ । जिल्लाको प्रमुख नाका जयरामघाटको पक्की पुल असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल नौ वर्षपछि निर्माण कार्य सम्पन्न हुन लागेको हो । पुलको मुख्य लट्ठा राख्ने काम सकिएको र आवश्यक सामग्रीसमेत निर्माणस्थलमा ल्याइसकिएकाले असार मसान्तभित्र सम्पन्न गर्नेगरी काम […]

खुल्दैनन् पाठेघर खस्ने समस्या भएका रोल्पाली महिलाहरु

Prolapsed-uterus

लिबाङ  । रोल्पामा आङ ९पाठेघर० खस्ने समस्या भएका महिला अझै पनि खुलेर बाहिर वा स्वास्थ्य संस्थासम्म आउन सकिरहेका छैनन् । कसैको करकापमा जाँचका लागि स्वास्थ्य संस्थामा आइपुग्ने महिला पनि आफ्नो समस्याका बारेमा खुल्न नसक्ने, लजाउने, बोल्दा हिच्किचाउने, समस्या देखाउँदा श्रीमान्ले दोसं्रो विवाह गर्ने डरले चिन्तित बन्ने तथा ती महिलामा मानसिक असर पर्ने गरेको अस्पतालले जनाएको […]