Home » खेलकुद “खेलकुद”

त्रि–म्याराथनमा आर्मी ‘ए’ विजयी

  धादिङ (चरौँदी)। प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि–म्याराथन प्रतियोगिता–२०१७ मा त्रिभुबन आर्मी क्लबको टिम ‘ए’ ले जितेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई कामु प्रधानसेनापति बलदेवराज महतले आज धादिङमा आयोजित कार्यक्रममा रु एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा चार÷चार जनाको आठ नेपाली टोली र मित्रराष्ट्र बङ्गलादेश, बेलायत, अमेरिकालगायत १२ […]

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

cricket

  काठमाडाँै। प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान […]

रौतहट र ताप्लेजुङ फाइनलमा

football

  वालिङ । राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा आज भएको सेमिफाइनल खेलमा विजयी बनेका यी दुई जिल्लाले शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । स्याङ्जाको वालिङमा भएको आजको सेमिफाइनल खेलमा रौतहटले मोरङलाई ४–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । रौतहटलाई फाइनलमा […]

खेलकुद नीति २०६७ परिमार्जनका अन्तिम चरणमा

  काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले एक वडा दश युवा तथा एक उद्यम कार्यक्रम प्रत्येक निर्वाचन क्षेत्रमा नमुनाका रुपमा सञ्चालन गरेको छ । त्यसबाट दुई हजार ४०० लाभान्वित भएको जनाइएको छ । मन्त्री दलजित श्रीपाइलीले गत साउन २० गते मन्त्रालयको नेतृत्व गरेपछि अहिलेसम्म गरिएका विभिन्न कार्यक्रमको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा खेलकुद अस्पताल र […]

नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

footbal

  काठमाडौँ । भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो । नेपालले यही जेठ २३ गते भारतको राष्ट्रिय फुटबल […]

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

cricket

  काठमाडौँ । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा पश्चिमाञ्चलले लगातार दोस्रो जित हासिल गर्दै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको थियो । […]

राष्ट्रिय खेल भलिबललाई बजेट खै

volleyball

  काठमाडौँ । सरकारले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि रु दुई अर्ब २४ करोड विनियोजन गरे पनि भर्खरै राष्ट्रिय खेल घोषणा भएको भलिबलको नामसम्म उच्चारण भएन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा आव २०७४÷७५ का लागि गरिएको बजेट वक्तव्यमा क्रिकेट र फुटबललाई लोकप्रिय खेल भन्दै मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणलाई प्राथमिकताका […]

‘एभरेस्ट म्याराथन’ को उपाधि सुमन र निरकलालाई

marahn

  सोलुखुम्बु । विश्वकै सर्वाधिक उचाइमा हुने ‘एभरेस्ट म्याराथन’ २०१७ को पुरुषतर्फको उपाधि सोलुखुम्बु गुदेलका सुमन कुलुङ र महिलातर्फको उपाधि सोलुखुम्बुकै निरकला राईले हात पारेका छन् । आज भएको प्रतियोगितामा सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किमी दूरी सुमनले तीन घन्टा ४३ मिनेट ५७ सेकेन्डमा र निरकलाले चार घन्टा ५१ मिनेट ३३ सेकेन्डमा पार गरेका हुन् […]

अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य प्राथमिकतामा

Australia New Zealand Cricket

  काठमाडौँ । सरकारले आव २०७४÷७५ मा युवा तथा खेलकुद क्षेत्रको विकासका लागि रु दुई अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा आर्थिक वर्ष २०७४÷७५ का लागि गरिएको बजेट भाषणमा काठमाडौँको मूलपानीमा रहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरिएको छ । देशका […]

 भलिबल अब ‘राष्ट्रिय खेल’, खेल क्षेत्र उत्साहित

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ । करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डीबियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको हो । लामो […]