लसुने बजारमा लसुन स्तम्भ

lasun

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारमा निर्माण गरिएको लसुनको पोटी आकारको स्तम्भ । स्थानीयले यहाँको ऐतिहासिक परिचयसँग जोडेर निर्माण गरेको यो लसुन स्तम्भले यहाँ आउने पर्यटकलाई आकर्षण गरेको छ । तस्बिर ः प्रकाश धौलाकोटी, तेह्रथुम, रासस