Browsing Tag

main

बगरमै वित्छ जिन्दगी

भीमदत्तनगर, ५ माघ । चार छोरा छोरीसहित बडैपुरकी तारादेवी चदारा दैनिकजसो ढुंगा, गिट्टी र बालुवा चाल्न महाकाली नदीको बगर धाउनुहुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी चदारासँग बगरमा बालुवा, गिट्टी र ढुंगा चाल्नु बाहेक अरु…

चिसोमा अशक्त किशोरीको दयनिय दैनिकि

महोत्तरी, ४ माघ । घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् । शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा…

लवारीराम सत्रौँ पटक भलमन्सा

भीमदत्तनगर, ३ माघ । पश्चिम तराईका थारु चौधरी समूदायको प्रमुख चाड माघी पर्वको दोस्रो दिन विवाह व्रत, गाउँको मुखियादेखि भलमन्सा हँुदै गुरुवा चयन गर्ने चलन छ । त्यही प्रचलनअनुसार लवारीराम चौधरी १७औँ पटक गाउँको भलमन्सा चयन हुनुभएको…

भागबण्डामा प्रदेश प्रमुख नियुक्त हुदै

काठमाडौं, ३ माघ । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बुधबारको बैठकले प्रदेश प्रमुखको नियुक्ति गर्ने विश्वास गरिएको छ । आजको बैठकमा सरकारले भागबण्डामा प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।…

मोटर चढ्न लाग्यो २० वर्ष

डडेल्धुरा, २ माघ । डडेल्धुराका एक गाउँका सर्वसाधारणको २० वर्षपछि मात्रै सवारी साधन चढ्ने धोको पूरा भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै…

बसको ठक्करबाट एकको मृत्यु

उर्लाबारी, मोरङ, ३० पुस । मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ । उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही…

तीन महिलाको शृङ्खलाबद्ध हत्या, अझै पत्ता लागेन हत्यारा

खोटाङ  । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया…

अब परिक्षामा खुलमखुल्ला चिट चोर्न पाइने

आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्र्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् ।…

चोरियो सक्कली, फिर्ता भयो नक्कली

बेंसीशहर, लमजुङ, २४ पुस । बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो । बेंसीशहर नगरपालिका वडा नं ८ मा…

पैँतीस हजार सहकारीकर्मीको कूल पूँजी रु पाँच खर्ब

काठमाडौँ  । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताको गरिबी निवारणका लागि सहकारी संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । मन्त्री बस्नेतले राष्ट्रिय सहकारी महासंघको २५औँ वार्षिक साधारणसभाको राजधानीमा उद्घाटन…