द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी जेल चलान

1,678

 


काठमाडौं, १९ फागुन । विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पु‍र्याएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

जिल््ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले खड्गीलाई जेल चलान गर्न आदेश दिएको हो ।

Leave A Reply

Your email address will not be published.