डाक्टर नै भन्छन्ः डेंगुले मान्छे मर्दैन् ! मान्छे त सरकारले मारेको हो !

669

 


काठमाडौं । स्वतन्त्र राष्ट्रिय चिकित्सक अभियानका अध्यक्ष डा. अमित देवले डेंगुले मानिस नमर्ने दाबी गर्दै जनस्वास्थ्यप्रति सरकारी उदासिनताका कारण मानिसहरुले डेगुका कारण ज्यान गुमाउनु परेको बताएका छन् । आरोप टीभीसँग कुराकानी गर्दै चिकित्सक देवले डेगु सामान्य रोग भएकाले यसले हतपत्त मानिसको ज्यान नलिने बताएका हुन् । तर सरकारले जनतालाई सामान्य स्वास्थ्य सेवासमेत दिन नसकेकाले जनता डेगुबाट मर्न बाध्य भएको उनले दाबी गरेका छन् । डेगु रोगबाट जनता आफै बच्नसक्ने पनि उहाँको भनाई छ । डेगु रोगको लक्षण र यसबाट बच्ने उपायबारे डा देवसँगका अन्तर्वाता हेर्न तलको लिकंमा क्लिक गर्नुहोला ।

 

Leave A Reply

Your email address will not be published.