“एनसेल कर प्रकरणमा महालुटः न्यायधिशहरुलाई महाअभियोग लगाइहाल्नु, नत्र व्यवस्था ढल्छ!”

698


काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक अधिवक्ता स्वागत नेपालले एनसेल कर सम्बन्धि सर्वाेच्च अदालतको फैसलाले राज्य कोषमा आउने अर्वाै रकम गुमेको बताएका छन् । न्युजभ्युज नेपाल डक कम सँग कुराकानी गर्दै अधिवक्ता नेपालले राजस्व गुम्नेगरी फैसला गर्ने न्यायाधिशहरुविरुद्ध तुरुन्तै संसदमा महाअभियोगको प्रस्ताव ल्याउनु पर्ने बताएका हुन् । राज्यविरुद्ध भएको यस्तो घातमा प्रतिपक्षी दलसमेत कानमा तेल हालेर वस्नु अनौठौ भएको उहाँको भनाई छ । गलत फैसला गर्ने सर्वाेच्चको न्यायाधिशहरुलाई महाअभियोग लगाएर गुमेको कर रकम राज्यकोषामा दाखिला नगरेर यो व्यवस्था अब धेरै नटिक्ने अधिवक्ता नेपालको चेतावनी छ । अधिवक्ता नेपालसँगको अन्तर्वाता हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

 

Leave A Reply

Your email address will not be published.