काठमाडौं । स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालले राजतन्त्र
पुनसर््थापना नभएसम्म आफूले पानी पनि नखाने घोषणा गरेका छन् । न्युजभ्युज नेपालसँग कुराकानी गर्दै संयोजक सिलवालले राजतन्त्र पुनसर््थापना गर्न आफूले पानी पनि नखाइ सत्याग्रह गर्ने बताएका हुन् । केही समयपछि स्वतन्त्र नागरिक समाजले सत्याग्रह सुरु गर्ने र त्यसको नेतृत्व आफूले गर्ने उहााको भनाई छ । नेपालका लागि संवैधानिक राजतन्त्र आवश्यक रहेकाले राजतन्त्रलाई पुनस्थापित गरेरै छाड्ने दाबी गरेका छन् ।सिलवालसँगको अन्तर्वाता हेर्न तलको लिकंका क्लिक गर्नुहोस् ।