बाढीबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

161

दाङ, ३१ साउन । दाङमा बाढीले बगाएर हालसम्म पाँचजनाको मृत्यु भएको छ ।

बाढीले बगाएर आइतबार बेपत्ता तुलसीपुर उपमहानगरपालिका –११ गैरीगाउँका मेघबहादुर केसीको आज दंगिशरण गाउँपालिका–६ थपागाउँमा शव फला परेको प्रहरीले जनाएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका– ११ स्थित बबई नदी किनारमा आज एक पुरुषको शव पनि फेला परेको छ । उनको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । रासस

Leave A Reply

Your email address will not be published.