डा. केसी आज पनि प्रहरी हिरासतमै, मुद्धामाथि बहस भोली By newsview On Jan 9, 2018 201 Share काठमाडौं, २५ पुस । डा. गोविन्द केसी विरुद्धको अदालतको अवहेलना मुद्दामा आज सोमबार बहस हुन सकेन । आज डा. केसीसँग अदालतले बयान मात्र लिएको छ । केसीको बयान सकिएको छ । र, बहस भोलिलाई सारिएको छ । डा. केसी आज प्रहरी हिरासतमै रहनेछन् । main with picture 201 Share FacebookTwitterGoogle+EmailPinterest