नेपालले यसरी आफै मापन गर्दैछ सगरमाथाको उचाई (भिडियोसहित)

 

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ नेपालले आफनै स्रोत साधन र प्रविधिको प्रयोग गरेर मापन गर्ने भएको छ । यस सम्वनधमा नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टसँग गरिएको कुराकानी जस्ताको तस्तै हामीले यहाँ प्रश्तुत गरेका छौं ।

 

 

 

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला…

 

 

 

 

 

 

 

 

main with picture
Comments (0)
Add Comment