सरकारी कार्यकक्ष कब्जा गरेर व्यक्तिगत काममा व्यस्त वातावरण विभागका डिजि तिवारीको यो कस्तो हर्कत?
ढोकामा "व्यस्त" भित्र डिजि तिवारी मस्त
काठमाडौं । सरकारी कार्यालय सरकारी कर्मचारीले सेवाग्राहीलाई सेवा प्रवाह गर्न अथवा राष्ट्र सेवाको लागि हो । तर यसलाई केही सरकारी "हाकिम" भन्नेले नै दुरुपयोग गरे भने के होला ? हो, यस्तै भएको छ वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण हेर्ने जिम्मा पाएको सरकारी अड्डा वातावरण विभागमा ।
वातावरण विभागका महानिर्देशक शिवलाल तिवारीले सरकारी…
प्रधानमन्त्रीबाट भारत भ्रमणका बारेमा सदनलाई जानकारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सम्पन्न भारतको औपचारीक भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जानकारी दिन लागेका हुन् । भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार स्वदेश फर्केका थिए ।
भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय…
नुवाकोटको खानेपानी समस्या सम्बोधन गर्न मन्त्री खान स्थलगत अनुगमनमा
नुवाकोट, १० फागुन ।
संघिय राजधानी काठमाण्डौबाट भौगोलिक निकटता रहेर पनि विकासका दृष्टिले पछि परेको…
किन खोल्दैछन् रामदेव नेपालमा टेलिभिजन ?
काठमाडौं । भारतीय योगगुरु बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने भएका छन् । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली…
सांसद लामाले गरे दुई विद्यालयमा पोशाक वितरण
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सदस्य बहादुर सिंह लामाले नुवाकोटका दुई विद्यालयका…
देश
प्रधानमन्त्रीबाट भारत भ्रमणका बारेमा सदनलाई जानकारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सम्पन्न भारतको औपचारीक भ्रमणका बारेमा संसदलाई जानकारी…
अपराध
सर्वसाधरण कुट्ने प्रहरी निलम्बन
गलकोट, १० माघ । सामान्य भनाभनमै एक सर्वसाधारणलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी…
प्रबास
प्रवासी युवा पत्ताल भुमेश्वरमा मूलगेट बनाउँदै
बैतडी । बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार सुर्नया…
अन्तर्वार्ता
राजतन्त्र नफर्केसम्म पानी पनि खान्नः सिलवाल
काठमाडौं । स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालले राजतन्त्र
पुनसर््थापना नभएसम्म आफूले…
खेलकुद
प्रथम दक्षिण एसियाली शारीरिक सुगठन काठमाडौंमा हुदै, आयोजक समिति गठन
काठमाडौं । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता नेपालमा हुने भएको छ । एसियन फेडरेसन अफ बडी…
अर्थ/बाणिज्य
गाँजाको कुरा गर्दा किन बज्यो संसदमा ताली? किन हाँसे अर्थमन्त्री ?
दशैंमा पनि पाएनन् कर्मचारीले तलव
बैतडी । प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले दशैँको मुखमा तलब पाएका छैनन् । कर्मचारीहरुले साउनदेखि तलब…
मिटरमा नजाने ट्याक्सी चालकलाई ठाउँका ठाउँ कारबाही
२० करोडको केराखेती यसरी भयो सखाप
चितवन, २४ वैशाख । हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ ।
चितवन केरा उत्पादक…
फिचर्ड मोडल
साहित्य/कला
मिस्टर नेपालको चितवन अडिसन सम्पन्न
काठमाडौं । नेपालको सबैभन्दा बृहत स्तरको पुरुषहरुको 'व्यूटी एवं ट्यालेन्ट सो' मिस्टर नेपालको चितवन अडिसन सम्पन्न…