रत्ननगर, चितवन, २१ पुस । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् ।
नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल…
काठमाडौँ, २१ । महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मी इन मिसेज ब्यूटी क्विन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो हुनुभएको छ ।
सिजन मिडियाले बिहीबार यहाँ आयोजना गरेको लेट मी इन मिसेज…
रसुवा, २१ पुस । परम्परादेखि उत्तरगया धामका रुपमा परिचित बेत्रावती तटमा रहेको त्रिशूली नदीको जल सुकाई विद्युत् उत्पादनका लागि स्वीकृति दिन लागेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।
जनसंख्या तथा वातावरण मन्त्रालयले आयोजना…
कञ्चनपुर, २१ पुस । विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ ।
तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत…
कपिलवस्तु, २१ पुस । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार ५०० दिने भएको छ ।
हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको भन्दै नगरपालिकाले रकम नै दिने भएको…
इश्लामावाद, पाकिस्तान, २१ । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट नयाँ जमानत नलिने बिहीबार जनाएको छ ।
पाकिस्तानी अर्थ राज्यमन्त्री मुहम्मद अफजल खानले कराँचीमा आज भएको पत्रकार सम्मेलनमा सरकारले अब आइएमएफबाट…
मस्को, रसिया, २१ । एक वरिष्ठ रसियाली कूटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन् ।
बिहीबार रसियाली उपविदेश मन्त्री सर्गेइ ¥याबकोभले राज्य सञ्चालित समाचार…
जोहानेसवर्ग, दक्षिण अफ्रिका, २१ । दक्षिण अफ्रिकामा बिहीबार भएको एक रेल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका चिकित्सक तथा प्रत्यक्षदर्शीले एएफ्पीसँगको कुराकानीमा बताएका छन् ।
द्रुतगतिमा रहेको रेल एक…
सप्तरी, २१ पुस । नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ ।
परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्वारा उपलब्ध विवरणअनुसार सन् २०१७ मा निःशुल्क…