Browsing Tag

main with picture

मदन भण्डारी कलेजमा “भोली देखि नआउ”आतंक !!

काठमाडौं, बैशाख ७ । लोकप्रिय जननेता मदन भण्डारीको नाम सुन्ने वित्तिकै आम नेपालीको श्रद्धाले शिर झुक्छ । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष भण्डारीको लोकतान्त्रिक आन्दोलनमा अद्धितिय योगदान  सर्बविदितै छ । नेपाली श्रमजिवी…

सरकार – यातायात व्यवसायी आमने सामने, आन्दोलन गरे कडा कारवाही हुने

बैतडी, ७ वैशाख । सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ । गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन…

मदन भण्डारी कलेजमा भुकम्प पिडितको राहत कुहियो

काठमाडौं, बैशाख ६ । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष जननेता मदन भण्डारीको नाम बाट स्थापित मदन भण्डारी मेमोरियल कलेजमा भुकम्प पिडितको नाममा आएको करोडौको राहात सामाग्री अझै भुकम्प पिडितलाई वितरण नगरेको…

लोकतन्त्रका लागि रगत बगाएको शहीद परिवार नै सरकारी सेवाबाट वञ्चित

सुरुङ्गा, झापा, ६ वैशाख । २०६२÷६३ को दोस्रो जनआन्दोलनका शहीद सुरज विश्वासको परिवार सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । शहीद परिवारका लागि सरकारले बनाएको नीति तथा कानून सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवार…

बालक हत्यारालाई ३१ वर्ष कैद

गौशाला, ४ वैशाख । बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ । जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय…

कतै तपाइले खाने चिनीमा युरिया त मिसिएको छैन?

खोटाङ, ३ वैशाख । दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ । ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड…

बन्यो करिब १ घण्टा अघि नै चट्याङको सूचना दिने मोबाइल एप

चट्याङबारे पूर्वसूचना दिने मोबाइल एपको विकास भएको छ । भारतको कर्नाटक राज्यले चट्याङ र खतरनाक आँधीको पूर्वसूचना दिने मोबाइल एप ‘सिडिलु’ बनाएको हो । यसले कुन स्थानमा चट्याङ पर्छ र ठूलो आँधी आउँछ भन्ने कुराको ४५ मिनेटअघि नै पूर्वजानकारी…

यसरी फेला परे छ दिनदेखि बेपत्ता वृद्ध

लहान, २ वैशाख । सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरबाट करीब छ दिनअघि बेपत्ता भएका एक वृद्धलाई आज बिहान प्रहरीले फेला पारेको छ । गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका स्थानीयवासी ६५ वर्षीय लक्ष्मण पासवानलाई पासवानका…

शुद्ध पानी पनि नपाउने २१ औ शताब्दिका यी नेपाली

कञ्चनपुर, २ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् । हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका कारण पेट…

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा, १९ चैत । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा…