Browsing Tag

main with picture

“एनसेल कर प्रकरणमा महालुटः न्यायधिशहरुलाई महाअभियोग लगाइहाल्नु, नत्र व्यवस्था ढल्छ!”

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक अधिवक्ता स्वागत नेपालले एनसेल कर सम्बन्धि सर्वाेच्च अदालतको फैसलाले राज्य कोषमा आउने अर्वाै रकम गुमेको बताएका छन् । न्युजभ्युज नेपाल डक कम सँग कुराकानी गर्दै अधिवक्ता नेपालले राजस्व गुम्नेगरी…

डाक्टर नै भन्छन्ः डेंगुले मान्छे मर्दैन् ! मान्छे त सरकारले मारेको हो !

काठमाडौं । स्वतन्त्र राष्ट्रिय चिकित्सक अभियानका अध्यक्ष डा. अमित देवले डेंगुले मानिस नमर्ने दाबी गर्दै जनस्वास्थ्यप्रति सरकारी उदासिनताका कारण मानिसहरुले डेगुका कारण ज्यान गुमाउनु परेको बताएका छन् । आरोप टीभीसँग कुराकानी गर्दै…

“कुनै पनि हालतमा भारतले नेपाललाई सिक्किम बनाउन सक्दैन, भारत नजन्मदै नेपालले लण्डनमा आफ्नो…

काठमाडौं । भारतले नेपाललाई कुनै पनि हालतमा सिक्किम बनाउन नसक्ने पूर्वराजदुत प्रद्युम्न शाहाले दाबी गर्नु भएको छ । आरोप टीभीसँग कुराकानी गर्दै पूर्वराजदुत शाहले भारतले चाहादैमा नेपाल सिक्किम जस्तो हुन नसक्ने बताउनु भएको हो । देशको रुपमा…

बौद्ध स्तुपामा आगलागिको खतरा, छोइमेघर तुरुन्त हटाउन पुरातत्वको निर्देशन

काठमाडौं ।  पुरातत्व विभागले बौद्धनाथ स्तूपा भित्र लामो समयदेखि अबैध रुपमा निर्मित बत्ती बाल्ने घर छोइमे घर भत्काउन सम्बन्धित पक्षलाई आदेश दिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य परिसरमा लामो समयदेखि अनाधिकृत रुपमा…

विप्लवको छोराको नेतृत्वमा डाक्टरहरु एकजुटः रिसीवी साध्न एमबीबीएसको परिक्षा फेल गराइदिने…

काठमाडौं । चिकित्सा शिक्षाका विभिन्न बिकृति अन्त्यका लागि युवा चिकित्सकहरुले अभियान सुरु गरेका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुलाई फेल गराइदिने प्राध्यापकलाई नछाड्ने उनीहरुको घोषणा गरेका छन् । यस्तै चिकित्सा शिक्षाका माफियाहरुलाई…

बिप्लवका छोरा डा. प्रकाश भन्छन्ः ‘क’ लेख्न नआउँदै ३ कक्षा पास भएँ, बुबा विप्लवले कखरा…

काठमाडौं । नेत्र विक्रम चन्द विप्लवका छोरा डा. प्रकाश चन्दलाई आरोप टिभीले उनको विरुद्ध लाग्ने गरेको आरोपलाई जस्ताको त्यस्तै उनी सामु राखिदिएको छ । आरोप नंः १ तपाई सर्वहारावादी नेता विप्लवको छोरा, किन लाखौंको बाइक चढ्नुहुन्छ? आरोप नंः…

बौद्धनाथको छ्योमेघरमा आगजनी, आर्थिक अनियमितता लुकाउन षडयन्त्र भएको हुनसक्ने आशंका (भिडियोसहित)

काठमाडौं । बौद्धनाथको बत्ती बाल्ने घर (छ्योमे घर) मा आगजनी भएको छ । तामाङ कल्याण गुठी नामक गैरसरकारी संस्थाले बौद्धको विश्व सम्पदा छेत्रभित्र पर्ने बौद्ध स्तुपा भित्र गैरकानुनी रुपमा पुरातत्विक मापदण्ड बिपरित बिगत १२…

रबि लामिछानेको समर्थन गर्दा कसले दियो स्वागत नेपाललाई सपरिवार ज्यान मार्ने धम्की ?

काठमाडौं । अधिवक्ता स्वागत नेपाललाई ज्यान मार्ने धम्की आएको छ । रबी लामिछानेको सच्चा समर्थनमा बोल्दा आफूलाई मात्र नभई सरिवार ज्यान मार्ने धम्की आएको उहाँको भनाई छ । पूरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।…

यस्तो रहेछ ज्ञानेन्द्र शाहीलाई आरोपको रहस्यः “र” को एजेन्टदेखि पैसामा चलेकोसम्म

काठमाडौं ।  चर्चित भ्रष्ट्राचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई आरोप टीभीले दर्जनौं आरोप लगाएको छ आरोप नं. १ः भ्रष्ट्राचारविरोधी अभियानको आवरणमा राजा फर्काउने उद्धेश्य लिएको हो ? आरोप नं. २ः तपाइ पैसा लिएर चल्ने गरेको हो?…

“नेविसंघ अध्यक्षमा राजिव ढुङ्गाना पक्का”

काठमाडौं, १३, फागुन । नेपाली कांग्रसको विद्यार्थी संगठन नेविसंघको ११ औं कार्यसमितिको विघटन पश्चात १२ औं महाधिवेशन सम्पन्न गराउन निर्माण हुन लागेको तदर्थ समितिमा नेविसंघका पुर्व उपाध्यक्ष राजिव ढुङ्गाना अध्यक्ष हुने पक्का भएको…