डा. गोबिन्द केसीलाई सर्बाेच्च अदालत उपस्थित गराइयो

187

 

काठमाडौं, २५ पुस ।  अदालतको मानहानीको मुद्धामा पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले आज सर्बाेच्च अदालतमा पेश गरेको छ ।

सोमबार साँझ पक्राउ परेका डा. केसीलाई विहान १० नबज्दै प्रहरीले सर्वाेच्च अदालतमा मा पेश गरेको हो ।

यसअघि आज विहान केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको थियो ।

प्रर्दशनकारीले डा. केसीको रिहाइ र सर्वाेच्चको फैसलाको खारेजीको माग राखेका थिए । प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, गगन थापालगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.