काठमाडौं, २५ पुस । डा. गोविन्द केसी विरुद्धको अदालतको अवहेलना मुद्दामा आज सोमबार बहस हुन सकेन । आज डा. केसीसँग अदालतले बयान मात्र लिएको छ ।
केसीको बयान सकिएको छ । र, बहस भोलिलाई सारिएको छ । डा. केसी आज प्रहरी हिरासतमै रहनेछन् ।