काठमाडौं । केही दिन अघि एक कार्यक्रमको आयोजना गरि धरहरा सम्वतको घोषणा गरिएको छ । साहित्यकार ध्रुव गजुरेलको मुक्तक संग्रह ऋतुको चर्चित कलाकार मदनकृण्ण श्रेष्ठले विमोचन गर्दै धरहरा सम्वतको घोषणा गरिएको हो । २०७२ बैशाखको विनाशकारी भूकम्पमा ध्वस्त भएको धरहराको नाममा धरहरा सम्वतको घोषणा किन भन्ने सम्बन्धमा साहित्यकार गजुरेलसँग गरिएको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।