जिल्ला शिक्षा अधिकारीविरुद्ध बलात्कार मुद्दा, कार्यालय छाडेर फरार

बर्दिया, ११ वैशाख । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर…

समाचार प्रभावः मदन भण्डारी कलेज प्रशासनबाट संभावित समाचार स्रोतलाई धम्की !

काठमाडौं, ९ बैशाख । लोकप्रिय नेता मदन भण्डारीको नाममा स्थापित अनामनगर विजुलीबजारस्थित मदन भण्डारी मेमोरीयल कलेजको विकृतिको सम्बन्धमा न्युजभ्युजनेपाल डटकमले तथ्यपरक समाचार प्रकाशित गरेपछि कलेज प्रशासनले समाचारको संभावित स्रोत…

संघियता सकस, गाउँपालिकाको सेवा लिन तीन दिन हिड्न बाध्य

म्याग्दी, ९ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दालाई गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ । यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर…

खाजा घरमा यौन व्यवसाय, ३४ पक्राउ

काठमाडौँ, ९ वैशाख । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन…

मदन भण्डारी कलेजमा “भोली देखि नआउ”आतंक !!

काठमाडौं, बैशाख ७ । लोकप्रिय जननेता मदन भण्डारीको नाम सुन्ने वित्तिकै आम नेपालीको श्रद्धाले शिर झुक्छ । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष भण्डारीको लोकतान्त्रिक आन्दोलनमा अद्धितिय योगदान  सर्बविदितै छ । नेपाली श्रमजिवी…

सरकार – यातायात व्यवसायी आमने सामने, आन्दोलन गरे कडा कारवाही हुने

बैतडी, ७ वैशाख । सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ । गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन…

मदन भण्डारी कलेजमा भुकम्प पिडितको राहत कुहियो

काठमाडौं, बैशाख ६ । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष जननेता मदन भण्डारीको नाम बाट स्थापित मदन भण्डारी मेमोरियल कलेजमा भुकम्प पिडितको नाममा आएको करोडौको राहात सामाग्री अझै भुकम्प पिडितलाई वितरण नगरेको…

लोकतन्त्रका लागि रगत बगाएको शहीद परिवार नै सरकारी सेवाबाट वञ्चित

सुरुङ्गा, झापा, ६ वैशाख । २०६२÷६३ को दोस्रो जनआन्दोलनका शहीद सुरज विश्वासको परिवार सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । शहीद परिवारका लागि सरकारले बनाएको नीति तथा कानून सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवार…

बालक हत्यारालाई ३१ वर्ष कैद

गौशाला, ४ वैशाख । बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ । जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय…

कतै तपाइले खाने चिनीमा युरिया त मिसिएको छैन?

खोटाङ, ३ वैशाख । दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ । ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड…