नवजात शिशु मृत फेला, कोशी नदीमा बालकको शव

राजविराज, ३१ साउन । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् । रुपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको अवस्थामा शव बरामद भएको…

कृषि मन्त्रालयका कर्मचारीबाट रु एक करोड २० लाख सहयोग

काठमाडौँ, ३० साउन । मुलुकभर बाढी र पहिरोबाट भएको क्षतिको उद्धार र राहतका लागि कृषि विकास मन्त्रालय मातहतका सबै कर्मचारीले आफ्नो तलबबाट रु एक करोड २० लाख सहयोग गरेका छन् । कृषिमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा आज भएको मन्त्रालय…

हालसम्म ९१ जनाको मृत्युः गृह मन्त्रालय

काठमाडौँ, ३० साउन । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता र…

पाथीभरा गोल्डकपको उपाधि चर्च ब्वाइज काठमाडौँले हात पारें

ताप्लेजुङ, ३० साउन । ताप्लेजुङमा आज सम्पन्न दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडाँैले हात पारेको छ । सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भएको फाइनल खेलमा सगरमाथा युवा क्लब विराटचोक…

‘बन्दरगाह’ जस्तै बन्यो बिराटनगर विमानस्थल !

२८ साउन, बिराटनगर। माथिको तस्वीरमा जलाशयभित्र एउटा जहाज देखिन्छ । तर, यसलाई पानीजहाज चाहिँ नठान्नुहोला, किनभने यो हवाइजहाज हो । भर्खरै नयाँ उडान भर्न थालेको श्री एयरलाइन्सको हवाइजहाज । बिराटनगर विमानस्थलमा डुबानको समस्यामा परेर थन्किएको छ…