‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ अर्याल र काफ्लेलाई

काठमाडौँ, ३१ साउन । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा संयुक्तरुपमा वितरण गरिने ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ बाट ‘कान्तिपुर’ दैनिकका माधव अर्याल (पाल्पा) र ‘अन्नपूर्ण पोष्ट’ दैनिकका सुरेन्द्र काफ्ले (बाँके) लाई…

लोकसंस्कृतिको संरक्षणमा एकअर्काबीचको सहयोग अपरिहार्य– उपप्रधानमन्त्री श्रेष्ठ

पोखरा, ३१ साउन । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले आदिवासी जनजातिले परम्परागतरुपमा मनाउँदै आएका लोकसंस्कृतिको संरक्षणमा एक अर्काबीचको सहयोग अपरिहार्य भएको बताउनुभएको छ । तमु धी नेपाल पोखराले आज यहाँ आयोजना गरेको ट्रहोटे पर्व…

दुई नेपाली चलचित्र सम्मानित

काठमाडौँ । क्यानाडाको टोरोन्टोमा हालै सम्पन्न चलचित्र महोत्सवमा ‘हेभन इज ब्ल्याक’ तथा ‘ड्याडा’ नामक नेपाली चलचित्रले सम्मान पाएका छन् ल। पहिलोका निर्देशन राजकुमार राईले तथा ड्याडाको निर्देशन पूजा गुरुङ र विभूषण बस्नेतले गर्नुभएको हो ।…

झापामा हालसम्म बाढीबाट एघारको मृत्यु

भद्रपुर, ३१ साउन । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२ निवासी धनमायाँ घोर्षाने, शिवसत्ताक्षी–१ का विजय पाण्डे,…

मिष्टर एण्ड मिस प्लानेट सौन्दर्य प्रतियोगिता

काठमाडौँ। एसएन इनटरटेन्मेण्ट प्रालिले मिष्टर एण्ड मिस प्लानेट नेपाली सिजन–१ (सौन्दर्य प्रतियोगिता) गर्न लागेको छ । प्रतियोगितामा १६ देखि २६ वर्षसम्मका युवाले सहभागिता जनाउन सक्ने छन् । अडिसनमा हरेक भेग र हरेक ठाउँका नेपाली सहभागी…

शान्ति कामना गर्दै स्वयम्भूमा पूजा

काठमाडौँ, ३१ साउन । महिला बौद्ध समूहले मुलुकका विभिन्न भागमा आइरहेको प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाको सम्झनामा स्वयम्भूमा सोमबार विशेष पूजा सम्पन्न गरेको छ । बौद्ध गुरुद्वारा पृथ्वीमा भएका समग्र जीव तथा प्राणी जगत्को कल्याण तथा…

डा केसीलाई अनशन अन्त्य गर्न समितिको अपिल

काठमाडौँ । सरकारद्वारा गठित वार्ता समितिले डा गोविन्द केसीलाई तत्काल अनशन अन्त्य गर्न अपिल गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा अकल्पनीय प्रकृतिक प्रकोप, बाढीपहिरोबाट धनजनको ठूलो हानिनोक्सानी भएका कारण स्वास्थ्य क्षेत्रमा समेत थप…

बाढीबाट मोरङमा १८ जनाको मृत्यु

विराटनगर । अविरल वर्षासँगै आएको बाढीमा परी मोरङमा हालसम्म १८ जनाको मृत्यु भएको छ । आजसम्ममा १८ जनाको मृत शरीर भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । उहाँले आज मात्रै १२ जनाको शव…

चार स्थानीय तह पहिरोको उच्च जोखिममा

बैतडी, ३१ साउन । बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार डिलाशैनी गाउँपालिका,…

चुरेभावरका नेता, कार्यकर्ता उद्धार र राहतमा जुट्ने

काठमाडौँ, ३१ साउन । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति पु¥याएकोमा दुःख व्यक्त गरेको छ । प्राकृतिक विपत्तिमा परेका पीडितको उद्धार…