Browsing Tag

main

कोमल ओली एमालेबाट राष्ट्रियसभा सदस्य उम्मेदवार

काठमाडौँ, ८ माघ । नेकपा एमाले ले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केहीबेर अघि सम्पन्न स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो । बैठकपछि पार्टीका सचिव…

जल चढाउन जाँदा करेन्ट लागेर मृत्यु

सर्लाही, ८ माघ । सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साहको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन जानु भएकी उहाँ करेन्ट लागेर घाइते हुनुभएको छ थियो ।…

प्रदेशसभा सदस्यद्वारा शपथग्रहण

पोखरा, ७ माघ । प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँलाई शपथग्रहण गराउनुुभएको हो ।…

डोल्पामा भेटिदैनन् कर्मचारी, घरदैलोमा सिंहदरबार गफमा मात्र सिमित

दुनै, डोल्पा, ६ माघ । सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन । विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तो सास्ती खेप्नुपरेको…

बगरमै वित्छ जिन्दगी

भीमदत्तनगर, ५ माघ । चार छोरा छोरीसहित बडैपुरकी तारादेवी चदारा दैनिकजसो ढुंगा, गिट्टी र बालुवा चाल्न महाकाली नदीको बगर धाउनुहुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी चदारासँग बगरमा बालुवा, गिट्टी र ढुंगा चाल्नु बाहेक अरु…

चिसोमा अशक्त किशोरीको दयनिय दैनिकि

महोत्तरी, ४ माघ । घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् । शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा…

लवारीराम सत्रौँ पटक भलमन्सा

भीमदत्तनगर, ३ माघ । पश्चिम तराईका थारु चौधरी समूदायको प्रमुख चाड माघी पर्वको दोस्रो दिन विवाह व्रत, गाउँको मुखियादेखि भलमन्सा हँुदै गुरुवा चयन गर्ने चलन छ । त्यही प्रचलनअनुसार लवारीराम चौधरी १७औँ पटक गाउँको भलमन्सा चयन हुनुभएको…

भागबण्डामा प्रदेश प्रमुख नियुक्त हुदै

काठमाडौं, ३ माघ । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बुधबारको बैठकले प्रदेश प्रमुखको नियुक्ति गर्ने विश्वास गरिएको छ । आजको बैठकमा सरकारले भागबण्डामा प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।…

मोटर चढ्न लाग्यो २० वर्ष

डडेल्धुरा, २ माघ । डडेल्धुराका एक गाउँका सर्वसाधारणको २० वर्षपछि मात्रै सवारी साधन चढ्ने धोको पूरा भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै…

बसको ठक्करबाट एकको मृत्यु

उर्लाबारी, मोरङ, ३० पुस । मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ । उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही…