भागबण्डामा प्रदेश प्रमुख नियुक्त हुदै

233

 

काठमाडौं, ३ माघ । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बुधबारको बैठकले प्रदेश प्रमुखको नियुक्ति गर्ने विश्वास गरिएको छ ।
आजको बैठकमा सरकारले भागबण्डामा प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।
प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न सकेको छैन भने प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न समेत संवैधानिक जटिलता रहेको छ ।

Leave A Reply

Your email address will not be published.