काठमाडौं । नेपाली साहित्यआकाशमा साहित्यकार पुश्कर लोहनी कुनै नौलो नाम होइन् । लामो समयदेखि नेपाली साहित्य लेखनमा व्यस्त साहित्यकार लोहनीका दर्जनौ मुक्तक, कविता, गजल र हाइकु प्रकाशित छन् । साहित्यमा यौन घुसाउन माहिर भनेर चिनिनुभएका साहित्यकार लोहनीका थुप्रै पाठक छन् । उनका आलोचक पनि नभएका होइनन् । तर असी वर्षको उमेरमा पनि उनको साहित्य लेखन भने अविरल बगिरहेको छ । साहित्यकार लोहनीका केही चर्चित एवं विवादास्पद मुक्तक यस्ता छन्ः
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
