Browsing Tag

main with picture

ठूला होटल नै खुवाउँछन ग्राहकलाई अखाद्य वस्तु

झापा, २ चैत । बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि,…

यूवतीको अश्लील भिडियो बनाई पैसा ठग्ने यसरी परे प्रहरी फन्दामा

चितवन, ३० फागुन । महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर…

वायु प्रदूषणबाट ३५ हजारको मृत्यु

विराटनगर, २६ फागुन । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट० ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने…

राष्ट्रपतिमा भण्डारी र राईबीच भिडन्त

काठमाडौं, २३ फागुन । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेपाली कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । मध्यरातसम्म…

स्थानिय जनप्रतिनिधिलाई राजीनामा दिन विप्लवको उर्दी

२२ फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाका स्थानिय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन दबाब दिएको छ । पार्र्टीको भातृसंगठन जनपरिषद् नेपालले जिल्लाका आठ ओटै स्थानिय तहको नाममा पत्र लेख्दै…

कांग्रेस संसदिय दलको नेतामा देउवा निर्वाचित, प्रकाशमानले पाए १९ मत

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन ।…

कांग्रेस संसदीय दलको नेता छान्न मतदान

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेता छान्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले मतदान जारी छ । मतदान आज बिहान १० बजेदेखि शुरु भएको हो । उक्त निर्वाचनमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान…

द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी जेल चलान

काठमाडौं, १९ फागुन । विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पु‍र्याएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई…

घूसको रकम बाँडफाँटमा कुरा नमिल्दा कर्मचारीबीच कार्यालयभित्रै कुटाकुट

काठमाडौं, १८ फागुन ।  कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच घूस लिएको रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । सेवाग्राहीबाट हाकाहाकी घूस लिने उनीहरुबीच कुटाकुट हुँदा एकजना सख्त घाइते भएका…

यी हुन् दैनिक ३५ करोड लुट्नेहरु

काठमाडौं, १८ फागुन ।  भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलेमतोमा राजस्वबाट दैनिक करोडौं रुपैयामा लूट मच्चने गरेको छ । कर्मचारी र उद्योगी–व्यापारीबीचको मिलेमतोले राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै…