चितवन, १२ फागुन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ ।
प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त…
लहान, १० फागुन । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ ।
बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ ।
उक्त बम…
पाँचथर, १० फागुन । पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।
जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक…
काठमाडौं, ९ फागुन । राजधानीमा भुकम्पको धक्का महसुश भएको छ । बुधबार बिहान २ बजेर २३ मिनेमा काठमाण्डौको डल्लु केन्द्रबिन्दु भएर३.५ रेक्टरस्केलको भुकम्प भएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का राम्रै महसुश भए पनि क्षतिको…
बुटवल, ९ फागुन । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् ।
रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको…
कपिलवस्तु, ८ फागुन । यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडाँैबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हँुदा बसमा सवार…
मोरङ, ८ फागुन । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ ।
उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको…
काठमाडौं, ८ फागुन । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको आजको नेपाल बन्दको देशभर आंशिक प्रभाव परेको छ । ।उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेको छ । काठमाडौंबाट छुट्ने लामो दूरीका गाडी पनि सम्बन्धित ठाउँका लागि…
काठमाडौं, ७ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता कार्यकर्ताहरुमाथि बिनाकारण प्रहरी दमन भएको भन्दै नेकपाले त्यसको विरोधमा नेपाल बन्द आव्हान गरेको…
काठमाडौं, ७ फागुन । मुगुका सांसद चन्द्रबहादुर शाहीले नेकपा एमालेका नेताहरुले पैसामा मन्त्री पद बाँडेको आरोप लगाएका छन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले नवप्रवेशी र पैसावालहरुलाई आर्थिक चलखेल…