Browsing Tag

main with picture

“काँग्रेस विधिअनुसार चल्न सकेन”

काठमाडौँ, ७ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताउनुभएको छ । प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक…

विप्लव माओवादीको कार्यक्रममा प्रहरी हस्तक्षेप, दर्जनौ नेता कार्यकर्ता पक्राउ

मोरङ, ६ फागुन । मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको…

के भयोओली र प्रचण्डबीच डेढ घण्टा लामो भेटवार्तामा ?

भक्तपुर, ५ फागुन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो…

काठमाडौंको लगनमा आगलागी, एकको मृत्यु

काठमाडौँ, ५ फागुन । काठमाडौंको लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको…

आज सूर्य ग्रहण!! कुन राशीलाई के फाईदा ?

काठमाडौं, ४ फागुन । लगभग १५ दिनको अन्तरालमा यो वर्ष २०१८ मा दोस्रो ग्रहण देखिदैछ । १६ फेब्रुअरी अर्थात् फागुन ४ गते यस वर्षको पहिलो सूर्यग्रहण लाग्नेछ तर यो ग्रहण नेपाल बाट भने  देखिनेछैन  ।  दक्षिण जर्जिया, प्रशान्त महासागर,…

प्रधानमन्त्री देउवाले दिए राजीनामा

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । देउवाले देशबासीलाई सम्बोधन गर्दै विहिबार राजीनामा दिने घोषणा गरेका हुन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्…

पशुपतिमा नागा बाबामाथि आक्रमण, २ घाइते

काठमाण्डौं, २ फागुन । महाशिवरात्री पर्व मनाउन भारतबाट पशुपतिनाथ मन्दीर आएका नागा बाबाहरु माथि आक्रमण भएको छ । महाशिवरात्री पर्वको भोलीपल्ट बुधबार पनि नाङगै हिंडेको भन्दै गौशालामा युवाहरुको समुहले आक्रमण गरेको हो । आक्रमणका कारण २ जना…

को को परे माओवादीबाट समानुपातिकमा ?

काठमाडौँ, २९ माघ । नेकपा (माओवादी केन्द्र) लेसमानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना निर्वाचित गर्न…

नेपाली तथा भारतीय नक्कली रुपैयाँसहित दुई युवक पक्राउ

लहान, २९ माघ । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली…

नागा बाबाविरुद्ध अदालतमा पर्यो मुद्धा

काठमाडौँ, २८ माघ । सर्वोच्च अदालतमा शिवरात्रि पर्वका अवसरमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आज मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय,…