धादिङ, २७ माघ । शनिबार बिहान त्रिशूली नदीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।
नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट…
काठमाण्डौं, २६ माघ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्ष भीम रावलबीच हात हालाहालको स्थिति सिर्जना भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा उहाँहरुबीच हात हालाहालको स्थिति सिर्जना भएको हो…
वीरगंज, माघ २६ । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख सुन तस्करलाई उन्मुक्ति दिन करोडौको चलखेलमा संलग्न भएको प्रमाण फेला परेको छ ।
यसअघि गतहप्ता राजस्व अनुसन्धान कार्यालय पथलैया को टोलीले वीरगंजका सुन चाँदी व्यापारीहरुको पसलमा…
उदयपुर, २६ माघ । उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक…
धनगढी, २५ माघ । नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताउनुभएको छ ।
धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा ९एमाले० र नेकपा…
काठमाण्डौं, २५ माघ । नेपाली काँग्रेसबाट राष्ट्रिय सभामा १३ सदस्यले प्रतिनिधित्व गर्ने भएका छन् । वुधवार भएको राष्ट्रिय सभाको निर्वाचनमा चार जना निर्वाचित भएका थिए भने त्यस अघि नौं जना निर्विरोध चयन भइसकेका थिए । प्रदेश ६ बाट भने नेपाली…
पोखरा, २४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले ९राना० तथा नेकपा…
भीमदत्तनगर, २४ माघ । प्रदेश नं ७ मा राष्ट्रियसभा निर्वाचन शुरु भएको छ । डोटीस्थित मुख्य निर्वाचन कार्यालयले आज बिहानदेखि राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा मतदान शुरु भएको जनाएको छ ।
यहाँका सबै जिल्लाबाट मतदान गर्ने प्रदेशसभा सदस्य…
सुर्खेत, २३ माघ । प्रदेश नं ६ मा नेकपा ९माओवादी केन्द्र०लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ ।
प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला ९क० का सांसद नरेश भण्डारी र कालीकोट ९ख० का सांसद महेन्द्रबहादुर…
हेटौँडा, २३ माघ । प्रदेश नं ३ का सांसदहरुलाई हेटौँडामा भाडाको घरमा बस्न नपर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा आवासको व्यवस्था गरिने भएकाले भाडाको घर खोज्न नपर्ने भएको हो…