काठमाडौं, १६ माघ ।
नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन् । स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् ।
भारतीय विदेश मन्त्रालयले सोमबार…
पथरी, मोरङ, १६ माघ । मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ ।
सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल…
काठमाडौं । एमाले र माओवादीको कार्यदलले प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ ।
चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख लिएको छ । तर,…
काठमाडौं, १४ माघ । सगरमाथा राजमार्गको गाइघाट दिक्तेल खण्डको दुधकोशीमा निर्माणाधिन पक्की पुल लामो समयदेखि अनावश्यक र अकारण बिलम्ब हुँदै आएपछि नवनिर्वाचित सांसद विशाल भट्टराइलगायतले विलम्व गर्ने दोषीहरुलाई कालो मोसो दल्ने चेतावनी दिएका…
मुख्यमन्त्री र प्रदेश संसदका विभिन्न पद भागवण्डा गर्न वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । ६ प्रदेशको मुख्यमन्त्री र सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउन आज बैठक बस्न लागेको हो ।
यसअघि राष्ट्रियसभाको सिट संख्या…
काठमाडौं, १४ माघ । आउँदो माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ ।
गत बुधबार निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो…
महेन्द्रनगर, धनुषा, १३ माघ । गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि छ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नंको टाटासुमो आज बिहान २ः३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको…
रुकुम, १३ माघ । पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ ।
जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ की छ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो । पाँच वर्षदेखि आफ्नी आमाका…
काठमाडौँ, १३ माघ । नेपाल राज्य विस्तारको अढाइ सय वर्ष पुगेका अवसरमा नागरिकस्तरबाट यस वर्षभरि ‘नेपाल महोत्सव’ हुने भएको छ ।
यही माघ १६ गते शहीद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित महोत्सव मनाउन नेपाल सरकारका…
काठमाडौँ, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी०ले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको…