Browsing Tag

main with picture

पानी परेसँगै पहाडी भेगमा हिमपात

बैतडी, १० माघ । गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ ।…

भक्तपुरमा पेस्तोल देखाएर लुटपाट

भक्तपुर, १० माघ । भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई…

कमल थापाको निर्णयले प्राधिकरणलाई झण्डै ४ अर्ब घाटा

काठमाडौं, ९ माघ । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयका कारण नेपाल विद्युत प्राधिकरणलाई झण्डै चार अर्ब रुपैयाँ घाटा लागेको छ । खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत खरिद सम्झौता (पीपीए) का कारण आर्थिकरूपमा थलिएको…

किन गरिन्छ बिद्याकि देवी सरस्वतीको पूजा?

काठमाडौँ, ८ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका…

भारततर्फ परेको नेपाली भूमि नेपालीले नै भोगचलन गर्ने

काठमाडौं, ७ माघ । भारतले नेपालको जग्गा नमिचेको नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले बताउनु भएको छ । वीरगञ्ज महानगरपालिका–१ छप्कैयामा भारतले नेपाली भूमि मिचेको भनिए पनि वास्तविकता त्यस्तो नभएको उहाँको दाबी छ । सिर्सिया नदिले…

सातवटै प्रदेशसभा सांसदहरुको शपथ आज

काठमाडौं। ७ माघ । सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण आज हुदैछ । सम्बन्धित प्रदेशको अस्थायी मुकाममा सांसदहरुको शपथ ग्रहण आज हुन लागेको हो । संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आज हुन लागेको यो एउटा नयाँ र पहिलो प्रयोग हो । आजका…

झापामा १५ दिने सुत्केरीको हत्या

सुरुङ्गा, झापा, ७ माघ । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया…

धरहरा सम्वतको घोषणा किन?

काठमाडौं । केही दिन अघि एक कार्यक्रमको आयोजना गरि धरहरा सम्वतको घोषणा गरिएको छ । साहित्यकार ध्रुव गजुरेलको मुक्तक संग्रह ऋतुको चर्चित कलाकार मदनकृण्ण श्रेष्ठले विमोचन गर्दै धरहरा सम्वतको घोषणा गरिएको हो । २०७२ बैशाखको विनाशकारी भूकम्पमा…

यस्ता छन् साहित्यकार पुश्कर लोहनीका चर्चित एवं विवादास्पद यौन मुक्तक

काठमाडौं । नेपाली साहित्यआकाशमा साहित्यकार पुश्कर लोहनी कुनै नौलो नाम होइन् । लामो समयदेखि नेपाली साहित्य लेखनमा व्यस्त साहित्यकार लोहनीका दर्जनौ मुक्तक, कविता, गजल र हाइकु प्रकाशित छन् । साहित्यमा यौन घुसाउन माहिर भनेर चिनिनुभएका…

प्रदेशसभा सदस्यले बल्ल पाए प्रमाणपत्र

काठमाडौँ, ५ माघ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आज आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद…