धनकुटा, ४ माघ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि धनकुटामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ । स्थानिय प्रशासनका अनुसार पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र…
काठमाडौं, ४ माघ । सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेपछि देशका विभिन्न ठाउँमा यसको बिरोध हुन थालेको छ ।
प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन सुरु भएको छ । मन्त्रीपरिषद बैठकले बुधबार २ नम्बर प्रदेशको राजधानी…
काठमाडौँ, ४ माघ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि…
काठमाडौं । सरकारले सात वटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो ।
प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा ५ रुपन्देही, ६ को…
काठमाडौं, ३ माघ । काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेविज भ्याक्सिनको अभाव भएको छ । अस्पताल प्रशासनले समयमै भ्याक्सिनको व्यवस्था नगरेकाले भ्याक्सिन अभाव भएको कर्मचारीहरुले बताएका छन् । विहानै देखि कुकुर…
दाङ, ३ माघ । प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै स्थानीयले बुधबारदेखि अनिश्चितकालीन दाङ बन्दको आह्वान गरेका छन् ।
बन्दका कारण दाङ क्षेत्रको जनजिवन प्रभावित भएको छ । लामो तथा छोटो दूरीका यातायातका साधन चलेका छैनन भने उद्योग,…
काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ ।
कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७…
काठमाडौँ, २ माघ । साँखु शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघअन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन् ।
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म…
काठमाडौं । काठमाडौंको चिनारी धरहराको ऐतिहासिक र धार्मिक महत्वको सम्मान गर्दै धरहरा सम्वत सुरु हुने भएको छ । माघ १ गते माघे संक्रान्तिको अवसर पारेर एक आख्यानको विमोचनका साथै धरहरा सम्वतको घोषणा हुने भएको हो । लेखक ध्रुव गजुरेलबाट…
काठमाडौं । काठमाडौंको चिनारी धरहराको ऐतिहासिक र धार्मिक महत्वको सम्मान गर्दै धरहरा सम्वत सुरु हुने भएको छ । माघ १ गते माघे संक्रान्तिको अवसर पारेर एक आख्यानको विमोचनका साथै धरहरा सम्वतको घोषणा हुने भएको हो । लेखक ध्रुव…