Browsing Tag

main with picture

संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ५ को मृत्यु

संखुवासभा, ३० पुस ।  संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका ३, सामाटारमा दुर्घटनाहुदा गाउपालिका अध्यक्ष…

नेपालले यसरी आफै मापन गर्दैछ सगरमाथाको उचाई (भिडियोसहित)

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ नेपालले आफनै स्रोत साधन र प्रविधिको प्रयोग गरेर मापन गर्ने भएको छ । यस सम्वनधमा नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टसँग गरिएको कुराकानी जस्ताको तस्तै हामीले यहाँ प्रश्तुत गरेका…

भारतले इलाममा अध्यागमन कार्यालय राख्ने

काठमाडौं, ३० पुस । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताउनुभएको छ । शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर आउनुभएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि…

डा. केसीको माग पुरा गर्न सरकार तयार, केसीको अनसन स्थगित

काठमाडौं, २९ पुस । अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले प्रतिवद्धता जनाएको छ । सरकार र डाक्टर केसीबीच माग सम्बोधनका लागि पहल गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएपछि डाक्टर केसीले अनसन स्थगित गरेका छन् । सरकारका तर्फबाट…

आजको कार्टुन

आजको अन्नपूर्ण पोस्ट "फुर्सद" मा "बासुको बक्रोक्ति" शिर्षकमा छापिएको बासु क्षितिजको कार्टुन

वैदेशिक रोजगारका कर्मचारी घुस लिदै गर्दा रंगेहात पक्राउ

काठमाडौं, २८ पुस । वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । नायव सुब्बा  खगेन्द्र प्रसाद गौतम घुससहित समातिएका हुन् । आयोगको…

एमाले – माओवादी पार्टी एकिकरण पहल सुरु

काठमाडौं, पुस २८ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकिकरणका लागि छलफल गर्न कार्यदलको पहिलो बैठक आज बस्दैछ । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारी, उम्मेदवार छनोटलगायत विषयमा दुबैदलका नेताहरु सम्मिलित कार्यदलको बैठक…

चिसोले ज्यान गुमाउँदै सर्वसाधारण, सरकारलाई छैन मतलव

काठमाडौं। दिनप्रतिदिन बढ्दो चिसोको कारण सर्वसाधारणले ज्यान गुमाउनेक्रम बढ्दो छ , तर चिसोबाट जनताको ज्यान रक्षाका लागि सरकारले भने खासै मतलव गरेको छैन् । चिसोका कारण तराइमा यो वर्ष अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ । तर सरकार भने चिसोबाट…

माओवादी मन्त्रीहरुले शुक्रबार सामुहिक राजीनामा दिने

काठमाडौं, पुस २६ । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिने भएका छन् ।  विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले शुक्रबार राजीनामा दिनेछन् । गत जेठमा कांग्रेस सभापति…

पृथ्वी नारायण शाहको जन्मदेखि मृत्युसम्मको नालीबेली (भिडियोसहित)

पृथ्वी नारायण शाह सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि. स. १७७९ पौष २७ गते बिहिबार शाहाको जन्म भएको थियो । बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान तथा मेहनती रहेका शाहालाई…