Browsing Tag

main with picture

आजको कार्टुन

आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक, कारोबार र राजधानी दैनिकमा छापिएको अविन श्रेष्ठ, बासु क्षितिज, रविन सायमि, रवि मिश्र र उत्तम नेपालको कार्टुन

डा. केसी साधारण तारेखमा रिहा

काठमाडौं, २६ पुस । अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसी साधारण तारेखमा रिहा भएका छन् । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले डा. केसीले…

डा. गोविन्द केसी आज पनि सर्वाेच्चमा

काठमाडौं, २६ पुस ।  अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीलाई आज पनि सर्वाेच्च अदालतमा पेश गरिएको छ । प्रहरीले विहानै उनलाई सर्वाेच्च अदालत पु‍र्याएको हो । मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई वीर…

डा. गोबिन्द केसी बिरामी, अस्पताल भर्ना

काठमाडौं, २५ पुस । प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । डा. केसीलाई अहिले बीर अस्पतालमा भर्ना गरिएको छ । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका केसीलाई मंगलबार बयान लिइएको थियो ।…

डा. केसी आज पनि प्रहरी हिरासतमै, मुद्धामाथि बहस भोली

काठमाडौं, २५ पुस ।  डा. गोविन्द केसी विरुद्धको अदालतको अवहेलना मुद्दामा आज सोमबार बहस हुन सकेन । आज डा. केसीसँग अदालतले बयान मात्र लिएको छ । केसीको बयान सकिएको छ । र, बहस भोलिलाई सारिएको छ । डा. केसी आज प्रहरी हिरासतमै रहनेछन्…

डा. केसीले अदालत भित्रै प्रधानन्यायाधीश पराजुलीलाई फेरी भने भ्रष्ट

काठमाडौं, २५ पुस ।  डा. गोविन्द केसीले सर्वाेच्च अदालतमा बयान दिँदै आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बताएका छन् । बयानका क्रममा डा. केसीले पराजुलीको दुई वटा नागरिकता रहेको, उमेर सच्याएको आरोप…

डा. केसीसँग यसरी बयान लिदैछ सर्वाेच्च अदालत

काठमाडौं, २५ पुस । अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीसँग सर्वाेच्च अदालतले बयान लिन सुरु गरेको छ । केसीसँग सुरुमा बयान लिने र बयान सकिए अबहेलना मुद्दामा सुनुवाइ सुरु हुने बताइएको छ । तर पेसी सूचीमा केसीको…

डा. गोबिन्द केसीलाई सर्बाेच्च अदालत उपस्थित गराइयो

काठमाडौं, २५ पुस ।  अदालतको मानहानीको मुद्धामा पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले आज सर्बाेच्च अदालतमा पेश गरेको छ । सोमबार साँझ पक्राउ परेका डा. केसीलाई विहान १० नबज्दै प्रहरीले सर्वाेच्च अदालतमा मा पेश गरेको हो ।…

डाक्टर गोबिन्द केसी पक्राउ

काठमाडौं । सर्वाेच्च अदालतको मानहानीको आरोप लागेका डाक्टर गोबिन्द केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो ।…

डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चको आदेश

काठमाडौं, २४ पुस ।  सर्वाेच्च अदालतले अवहेलना मुद्दामा डा. गोविन्द केसीविरूद्द पक्राउ पूर्र्जी जारी गरेको छ । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । अनशनपूर्व पत्रकार सम्मेलन…