Browsing Tag

main with picture

प्रधानन्यायाधीशलाई माफिया भन्दै डा. केसी आमरण अनशनमा

काठमाडौं, २४ पुस ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसीले आरमण अनसन सुरु गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए ।…

ज्येष्ठ नागरिकले पाएनन् बृद्धभत्ता

बैतडी, २४ पुस । बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षाभत्ता कात्तिकमै वितरण हुनुपर्ने भए पनि हालसम्म वितरण भएको छैन् । चौमासिकरुपमा वितरण गर्दै आएको सुरक्षाभत्ता चालु…

तापक्रम माइनस १६ डिग्री, पानीका मुहान जमे, खोला बन्यो बरफ

मनाङ, २४ पुस । देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान…

अब फोहर फाल्नेको उजुरी गर्नुस्, भत्ता लिनुस्

पथरी, मोरङ, २२ पुस । विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको…

यसरी गोली हानी हत्या गरियो बलुकोे

बुटवल, २१ पुस । रूपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एक युवकको आज गोली हानी हत्या गरिएको छ । अज्ञात समूहले स्थानीय करिब ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली…

जलविद्युत्को कार्यालय तोडफोड

मध्यनेपाल, लमजुङ, २१ पुस । पश्चिम लमजुङको मध्यनेपालमा रहेको तीन मेगावाट मिदिमखोला जलविद्युत् आयोजनाको कार्यालय तोडफोड भएको छ । मध्यनेपाल–८, करापुमा रहेको कार्यालयमा बिहीबार साँझ तोडफोड भएको हो । सोही नगरपालिकाअन्तर्गत डढुवाका…

दुई थान पेस्तोलसहित एक पक्राउ

काठमाडौँ, २० पुस । प्रहरीले कोटेश्वरबाट दुईवटा पेस्तोलसहित एकजनालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा खोटाङ घर भई सुनसरीको इटहरी बस्ने वर्ष २६ को सुभाष कार्की रहेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी…