काठमाडौँ, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ ।
आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा…
महोत्तरी, ३ पुस । निर्माणकार्य सम्पन्न नहँुदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच कालोपत्रे सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा…
स्याङजा, ३ पुस । धन कमाउन विदेश जानुभएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ ।
आठ महीनाअघि उहाँ कतार जानुभएको थियो । कतारमा गाडी चालकको रुपमा काम गर्दै आउनुभएका गैरे गत कात्तिक २…
काठमाडौं, १८ कार्तिक । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।
मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । तुलाधारको ७८ वर्षको…
काठमाडौं । काठमाडौं, भक्तपुर र रामेछापबाट जुवातास खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कागेश्वरी मनहरा नगरपालिका २ आलापुर कृष्णचौर बस्ने ३१ वर्षीय राजु नगरकोटीको घरमा जुवातास खेलिरहेका नगरकोटी समेत ९ जनालाई ४…
काठमाडौं । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता नेपालमा हुने भएको छ । एसियन फेडरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशको आयोजनामा दक्षिण एसियाली क्षेत्रको आठ मुलुकको सहभागितामा प्रतियोगिता हुन लागेको हो । आउँदो मंसिर ७ देखि…
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ स्थित मण्डला ब्याडमिन्टन हलमा मण्डला आन्तरिक ब्याडमिन्टिन प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ३२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता कार्तिक ११ गतेबाट सुरु भइ १६ गते सम्पनन भएको हो । समापन…
बैतडी । प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले दशैँको मुखमा तलब पाएका छैनन् । कर्मचारीहरुले साउनदेखि तलब नपाएका हुन् ।
दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।
भूमि व्यवस्था,…
काठमाडौं । प्रत्येक स्थानीय तहमा बृद्धि भएको करका कारण यो वर्ष दशैको च्याङग्राको मूल्यमा उच्च बृद्धि भएको छ । हरेक स्थानीय तहले बाटो छेकेर कर लिएपछि यो वर्ष दशैंको च्याङग्रा कम्तिमा ५ हजार महंगिएको हो । च्याङ्ग्रा व्यापारीका अनुसार…
पोखरा, २० भदौ, । पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो ।
स्थानीयले शव देखेर खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको छ ।…