काठमाडौं, भदौ ८। आफूलाई प्रहरी भएको भन्दै सर्वसाधारण धम्क्याउने व्यक्ति पक्राउ परेका छन् ।
गोंगबु प्रहरी प्रभागको सिभिल प्रहरी हुँ भन्दै सर्वसाधारण धम्क्याउने नुवाकोट तादी गाउँपालिका - ६ घर भइ माछापोखरी बस्दै आएका २४ वर्षीय…
नुवाकोट, भदौ ३ । नुवाकोटस्थित पासाङल्हामु राजमार्गको त्रिशुली वेत्रावतीखण्ड अन्तर्गत गेर्खु पुल गेर्खु खोलाको बाढीले बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो ।
अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको…
काठमाडौं, केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।
ओली नेतृत्वको सरकारले सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य, विकास निर्माणमा ढिलासुस्तीको अन्त्य,…
विराटनगर, २७ साउन । आइतबार दिउँसो विराटनगर महानगरपालिको कार्यालयमा वम विस्फोट भएको छ ।
विस्फोटमा महानगरका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएका छन् । उनलाई उपचारका लागि कोशी अंचल अस्पताल लगिएको छ ।
वम विष्फोटबाट…
काठमाडौं, २६ असार । करिब तीन महिना अघिको ३३ किलो सुन काण्डबारे सरकारी छानविन समितिले तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ ।
समितिले सुन तस्करबारे छानविन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । करिब…
काठमाडौं, २६ साउन । अख्तिायार दुरुपयोग अनुसन्धान आयोेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैया अफर गरेको खुलासा भएको छ ।…
वीरगञ्ज, ३० असार । नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् ।
केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो…
काठमाडौँ, २३ असार । सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल…
आफूमा नीहित प्रतिभा उजागर गर्नलाई समयको पावन्दी र पेशाको सांघुरो घेराले छेक्दैन भन्ने कुरा नेपाल प्रहरीलाई मुख्य कर्मथलो बनाएर गीत रचनाको माध्यम बाट आफूलाई संगीत क्षेत्रको एउटा प्रयायीको रुपमा चिनाउन सफल रचनाकार हुन महानगरीय…
काठमाडौं, १९ जेठ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको इटालियन निर्माता कम्पनी सिएमसी दि रेभेनाको आलटालका कारण निर्धारित समयमा मेलम्चीको पानी काठमाडौं ल्याउनमा ढिलाई हुने देखिएको छ । ठेकेदार…