काठमाडौँ, १७ जेठ । नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिकामा सोचेजस्तो काम हुन नसकेको जनाएको छ ।
कामपाका जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पुगेका अवसरमा प्रमुखका प्रतिष्पर्धी राजुराज जोशीले आज पत्रकार सम्मेलन गरी महानगरप्रमुख…
काठमाडौँ, १६ जेठ । पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका, २०७४ विपरीत सञ्चालनमा रहेको मातातीर्थस्थित सगरमाथा फुड एण्ड विभरेज प्रालिमा आज सिलबन्दी गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा आज…
चितवन, १४ जेठ । भरतपुर महानगरपालिकाका मुख्य बजार नारायणगढ र भरतपुर क्षेत्रका सडक पेटीमा सञ्चालन भएका व्यवसाय आजदेखि हटाइएको छ ।
सडक व्यवसायीलाई नारायणगढको बालकुमारी अगाडि व्यवसाय गर्ने स्थान महानगरपालिकाले छुट्याएको छ ।…
पाँचथर, १४ जेठ । पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् ।
फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो ।
उनी एक किशोरीलाई…
भक्तपुर, १३ जेठ । मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आज पक्राउ गरेको छ ।
प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर…
कञ्चनपुर, १२ जेठ । नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् ।
गंगाका श्रीमान् वैदेशिक रोजगारीका…
महोत्तरी, १२ जेठ । महोत्तरीको सम्सीबाट प्रहरीले १० गाईसहित एक जनालाई आज बिहान पक्राउ गरेको छ ।
बिहान १ बजे प्रहरी गस्ती टोली अवैधरुपमा भारततर्फ निकासी हुँदै गरेको अवस्थामा सम्सी गाउँपालिका–६ का ५० वर्षीय शेख तमिरुललाई सो परिमाणको…
काठमाडौँ, ११ जेठ । समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यका साथ केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा त्यस संकल्प पूरा गर्ने दिशामा सकारात्मक पहलकदमी लिएको छ ।
समाजवाद उन्मुख संविधान कार्यान्वयनका लागि आवश्यक कानून…
विराटनगर, १० जेठ । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा आज दोस्रो दिन पनि बयान लिइएको छ ।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज पनि उनीसँग बयान लिने काम नसकिएकाले…
काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक…