प्राधिकरणको अर्बौंको घाटा अब करोडमा

काठमाडौँ, १ भदौ । विसं २०५९ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३÷७४ मा करिब रु सात अर्ब घाटा कम गरेर रु ९७ करोड ८९ लाखमा सीमित गरेको छ । व्यवस्थापकीय सुधार, चुहावट नियन्त्रण तथा प्राविधिक सुधारका कारण…

साफ च्याम्पियनसिप शुक्रबारदेखि

काठमाडौँ, १ भदौ । पन्ध्र वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ (यु–१५) च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन् । अखिल नेपाल फुटबल…

सुदूरमा स्याउ फल्छ, तर व्यवस्थापन छैन

सुदूरपश्चिमका केही पहाडी जिल्लामा वर्षेनी स्याउ उत्पादन हुने गरेको भए पनि सरकारी तवरबाट त्यसको व्यवस्थापनमा खासै चासो दिएको पाइन्न । सुदूरपश्चिममा सबैभन्दा बढी स्याउ उत्पादन हुने बाजुरामा जिल्ला कृषि कार्यालयले स्याउ उत्पादन, क्षेत्र…

दृष्टिविहीनका लागि ‘उज्यालो बजार’ शुरु

पोखरा, २ भदौ । उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि विहिबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ । उनीहरुलाई व्यावसायिकता र उद्यमशीलतामार्पmत…

नेपालको व्यापार घाटा वार्षिक रु नौ खर्ब

काठमाडौँ, १ भदौ । उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अललम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा बेहोर्दै आएको छ । वाणिज्य मन्त्रालयको विवरणअनुसार गत आवमा नेपालको व्यापार घाटा वार्षिक रु नौ खर्ब नौ…

मतदाताका लागि १८ हजारको नाम

त्रिशूली (नुवाकोट), १ भदौ । निर्वाचन आयोगले तस्बिरसहितको मतदाता नामावलीका लागि तस्बिर खिचाउन खुला गरेपछि जिल्लामा १८ हजारभन्दा बढीले नाम लेखाएका छन् । गत साउन १ गतेदेखि साउन ३२ गतेसम्म एक महिनाका अवधिमा तस्बिरसहितको मतदाता नामावलीका…

प्रमुख पदमा पुरुष मात्र कहाँ बस्न पाइन्छ ?

भक्तपुर, १ भदौ । राष्ट्रिय महिला आयोगका अध्यक्ष भगवती घिमिरेले प्रमुख पदमा पुरुष मात्र बस्न नपाइने बताउनुभएको छ । चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित नालाछाप महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको तीज कार्यक्रम तथा संस्थाको…

विदेश पलायन रोक्न रोजगारीको व्यवस्था हुनुपर्ने

बागलुङ, १ भदौ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले अबको १५÷२० वर्षमा मुलुकको अवस्था फेर्न नसके मुलुक पछि धकेलिने बताउनुभएको छ । बागलुङ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले आज आयोजना गरेको दोस्रो तीज महोत्सवको उद्घाटन गर्दै…

पारिवारिक अदालतको स्थापना गर्नुपर्ने

काठमाडौँ, १ भदौ । प्रधानन्यायाधीश गोपाल पराजुलीलेमहिलामाथि हुने सबै प्रकारका हिंसा रोक्नका लागि पारिवारिक अदालतको स्थापना गर्नुपर्ने बताउनुभएको छ । कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)को ३१ औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित…

स्वर्ण पदक विजेता बस्नेत सम्मानित

भक्तपुर, १ भदौ । आइटिएफ कोरियन ओपन इन्टरनेशनल फÞेस्टीवल तथा चौंथो एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी सस्मन बस्नेतलाई आज यहाँ पुरस्कारसहित सम्मान गरिएको छ । कोरियाको इन्चोकमा गत साउन १७ देखि २१ सम्म भएको…