समावेशी सुनिश्चितता नहुने कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौँ, २ भदौ । सर्वोच्च अदालतले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत समावेशी सहभागिता सुनिश्चितता नहुने कारण देखाउन सरकारका नाममा आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गत शुक्रबार मुलुकमा समावेशी सहभागिता सुनिश्चित…

पाल्पाका पन्ध्र प्रतिशत महिला अझै घरमै बच्चा जन्माउने

रामपुर (पाल्पा), २ भदौ । पाल्पा जिल्लामा अझै पनि पन्ध्र प्रतिशत महिला घरमै बच्चा जन्माउने गरेको पाइएको छ । विशेषगरी जिल्लाको ग्रामीण भेगका पन्ध्र प्रतिशत महिला अन्धविश्वास, लाज र चेतनाको अभावका कारण घरमै बच्चा जन्माउने गरको जिल्ला…

भारतबाट उद्वार गरेर ल्याइएको गैँंडा निकुञ्जमा छाडियो

2017-08-18 14:27 रत्ननगर (चितवन), २ भदौ । भारतबाट उद्धार गरेर ल्याइएको दुर्लभ एकसिंगे गैँंडालाई आज चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ । केही दिनअघि आएको बाढीले बगाएर भारतको ग्रामीण बस्तीमा पु¥याएको गैँंडालाई उद्धार गरी चितवन…

बाढीका कारण औद्योगिक क्षेत्रमा करिब दुई अर्बको नोक्सानी

हेटौँडा, २ भदौ । हेटौँडा औद्योगिक क्षेत्रमा बाढी पस्दा रु एक अर्ब ७७ करोडको नोक्सानी भएको छ । यहाँका आठवटा उद्योगमा रु दुई करोड ५० लाखभन्दा बढीको भौतिक क्षति भएको छ । उद्योग व्यवस्थापन कार्यालय हेटाँैडा र उद्योग सङ्घ मकवानपुरले संयुक्त…

बाढीले चौध करोडको क्षति

चितवन, २ भदौ । बाढीका कारण जिल्लामा रु १४ करोड ४८ लाख एक हजार बराबरको कृषि उपज क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी क्षति माछामा भएको छ । राप्ति, बूढीराप्ति, रिउ, कयर, लदरी लगायतका नदीको बाढी…

पेट्रोलियम पदार्थसम्बन्धी विषय प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीमा

काठमाडौँ, २ भदौ । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला सरकारले हवाई इन्धन, खाना पकाउने ग्यास, डिजेल,…

कुबेत जान लागेका चार किशोरीलाई उद्घार

कपिलवस्तु, २ भद्रौ । कपिलवस्तुको कृष्णनगरबाट चार युवतीलाई उद्धार गरिएको छ । कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश…

प्रदेश नं ७ मा एक लाख मतदाता थपिए

भीमदत्तनगर, २ भदौ । स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२…

पाल्पा दूध र मासुमा आत्मनिर्भर

रामपुर (पाल्पा), २ भदौ । पाल्पा दूध र मासुमा आत्मनिर्भर बनेको छ । जिल्लामा दूध, मासु र अण्डाको उत्पादन प्रत्येक वर्ष वृद्धि हँुदै गएको छ । विगत पाँच वर्षयता दूध र मासुमा आत्मनिर्भर भई बाहिरी जिल्लामा समेत पठाइने गरिएको छ । व्यावसायिक…

सुपर जोनले ल्यायो तरकारीमा नयाँ प्रविधि

बाँसको खम्बा, भाटा र फलामे तारले कसेर र प्लास्टिक ओढाएर बनाइएको टनेल प्रणालीमा तरकारी खेती गर्दै आएका कास्कीका कृषक यतिखेर भने हाई टेक (हरितगृह प्रविधि) अपनाउन लालायित छन् । यो जिआई पाइप राखेर बनाइने तापमान अनुकूलित अत्याधुनिक प्रविधि हो ।…