इलाममा करिब पाँच अर्बको दूध उत्पादन

इलाम, ३ भदौ । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२÷०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३÷०७४ मा एक लाख २३ हजार…

‘सुनौला हजार दिन’बारे शिक्षा दिँदै कर्णालीका आमाहरु

जुम्ला, ३ भदौ । यहाँका ग्रामीण आमाहरु आफ्ना बस्तीका महिलालाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन थालेका छन् । तिला गाउँपालिका–३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र शिशुको…

यतिले एटिआर विमानबाट व्यावसायिक उडान थाल्यो

काठमाडौँ, ३ भदौ । पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको यति एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको छ । विमानले शुक्रबार पहिलो उडान भैरहवा भरेको थियो भने व्यावसायिक उडान नेपालगञ्जबाट शुरु गरेको कम्पनीले जनाएको छ । निजी वायुसेवा…

संशोधनमा एमालेलाई विश्वासमा लिने प्रयत्न भइरहेको छ : मन्त्री बस्नेत

रुपन्देही , ३ भदौ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संविधान संशोधनको मुद्दामा प्रमुख प्रतिपक्षि दल नेकपा ९एमाले०लाई पनि विश्वासमा लिएर अगाडि बढ्ने प्रयत्न भइरहेको बताउनुभएको छ । बुटवलमा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको…

आइतवारदेखि पत्रकार महासंघको महाधिवेशन

काठमाडौँ, ३ भदौ । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि काडमाडौँमा सुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री…

ज्यानको भिख माग्दै रामेछापका विनोद

रामेछाप, २ भदौ । रामेछापको उमाकुण्ड गाउँपालिका कुभुकास्थली बाम्दे्र घर बताउने अन्दाजी ४९ वर्षीय विनोद बस्नेत शारीरिक अशक्तताका कारण काठमाडाँैमा एउटा होटलमा काम गर्दै गरेर गुजारा चलाउँदै आउनुभएकोमा जागिरबाट निकालिनुभयो । आफूसँग भएजति…

लोपोन्मुख ‘कृष्णचरित्र नचरी’ जोगाउँदै रामपुरका विश्वकर्मा

रामपुर (पाल्पा), २ भदौ । मगर, गुरुङ समुदायमा प्रचलित ‘कृष्ण चरित्र नचरी’ संस्कृतिको अस्तित्व जोगाइ राख्न रामपुरका विश्वकर्मा समुदाय लागिपरेका छन् । केही समय अगाडि मगर र गुरुङ समुदायमा निकै प्रचलित रहेको यस कृष्ण चरित्र नचरी पछिल्लो समय…

धुर्मुसको समाजसेवामा अर्को सफलता

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ । सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित…

राना थारुको ‘हरेरी पूजा’ संरक्षण गर्न हरेरी महोत्सव

कैलाली, २ भदौ । सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी आदिवासी राना चौधरीको सामूहिक रुपमा गरिने ‘हरेरी पूजा’ धनगढी उपमहानगरपालिका–५ को जाइँमा एक महोत्सवका रुपमा बिहीबारदेखि शुरु भएको छ । हरेरी महोत्सव मूल आयोजक समिति…

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

उर्लाबारी (मोरङ), २ भदौ । दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया मञ्जु धिमाललाई उर्लाबारी परिवार, हङकङले रु दुई लाख ८१ हजार आर्थिक सहयोग गरेको छ । धिमालको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले हङकङमा रहेका नेपालीले…