दिपायललाई प्रादेशिक राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र

काठमाडौँ, २० पुस । प्रदेश नं ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै विभिन्न दलका नेता कार्यकर्ताले प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाई दबाब दिएका छन् । डोटीका विभिन्न दल सम्मिलित नेता कार्यकर्ताले प्रदेश नं ७ को अस्थायी…

सगरमाथा मल्टिमार्शल आर्ट संघलाई डोजाङको सहयोग

दमक  । बेलायतमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले झापाको दमकस्थित एक खेलकुद संस्थालाई करिब रु १२ लाख ५० हजार मूल्य पर्ने खेलकुद सामग्री प्रदान गरेको छ । मोफसलमा क्रियाशील तेक्वान्दो खेलमा संलग्न खेलाडीलाई प्रोत्साहन दिन डोजाङले…

महावीर: जसले गाउँमै कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनाए

“महावीर गाउँ प्रवेश गरेपछि धेरै परिवर्तन भएको छ, गाउँका धेरैजसो उत्पादनमुखी क्षेत्रमा पुन सक्रिय छन्” बेनी, म्याग्दी, २९ मंसिर । धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ कृषिदेखि सूचना…

पशु चौपाया मर्दै

राजविराज, ४ भदौ । एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १५ रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् । दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा…

निर्वाचन आयोगको आलोचना

काठमाडौँ, ४ भदौ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर…

फोहोर उठ्न नसक्दा नगर दुर्गन्धित

उर्लाबारी (मोरङ), ४ भदौ । मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा एक सातादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ । गत साउन २७ गते राति आएको बाढीपछि नगरभित्र फोहोर उठ्न सकेको छैन । उर्लाबारीको फोहोर उर्लाबारी –६ स्थित मावा खोलामा…

सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो

लहान, ४ भदौ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३÷७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ । सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ४० प्रतिशतमा झरेको…

माथिल्लो तामाकोशीको काममा ढिलाइ

चरिकोट, ४ भदौ । चारसय पैसठ्ठी मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएकोे छ । डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र लामोसाँघु जिरी सडकको…