नुवाकोट, २१ पुस । नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ ।
तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८ः०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो…
काठमाडौँ, २१ पुस । स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित खाना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लैजाने भएको छ ।
मिडियाले सन् २०१८ को सुरुआतसँगै नेपाल पर्यटन बोर्ड र गैरआवासीय…
काठमाडौँ, २१ । नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग…
काठमाडौँ, २१ । काठमाडौँ महानगरपालिकाले आजदेखि कक्षा ८ को परीक्षालाई लक्षित गरी अनलाइन आधारित सफ्टवेयरको शुभारम्भ गरेको छ ।
आज यहाँ आयोजित सफ्टवेयर सार्वजनिक कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फअमभय।तजभअयललभअतउगिक।अयm को…
काठमाडौँ, २१ । अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन आजबाट यहाँ शुरु भएको छ ।
नेपाल राष्ट्रिय दोर्जे शुग्देन समाजको आयोजनामा शुरु भएको सो सम्मेलनमा नेपाल, भारत, मंगोलिया, इटलीलगायत २० मुलुकका ८० जना प्रतिनिधिको सहभागिता…
कलैया, २० पुस । जिल्लाको सिम्रौनगढ बजारमा आज बसमा एकजना मृत अवस्थामा भेटिएका छन् ।
पतरौता नगरपालिका–१ वैरियाका ५० वर्षीय ग्यासुदिन अन्सारी मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक लालबहादुर सिंहले…
काठमाडौँ, २० पुस । प्रहरीले कोटेश्वरबाट दुईवटा पेस्तोलसहित एकजनालाई आज पक्राउ गरेको छ ।
पक्राउपर्नेमा खोटाङ घर भई सुनसरीको इटहरी बस्ने वर्ष २६ को सुभाष कार्की रहेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी…
काठमाडौँ । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताको गरिबी निवारणका लागि सहकारी संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।
मन्त्री बस्नेतले राष्ट्रिय सहकारी महासंघको २५औँ वार्षिक साधारणसभाको राजधानीमा उद्घाटन…