चिया कृषकको समस्या

पाँचथर, ४ भदौ । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि पाँचथरका चिया कृषक भने समस्यामा परेका छन् । राज्यले सहयोग नगर्दा आफूहरुले वर्षौंदेखि समस्या झेल्नु परेको उनीहरुको गुनासो छ । चियाको उत्पादन र गुणस्तरलाई कायम गर्न सके यसको…

देश निर्माणमा सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्नेमा प्रमको जोड

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुृदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल…

वाङ्मय शताब्दी पुरुष जोशीलाई सम्मान गरिने

काठमाडौँ, ४ भदौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मङ्गलबार सम्मान गर्ने भएको छ । सरकारले ९८ वर्षीय जोशीलाई गत वैशाख २१ गते मन्त्रिपरिषद् बैठकबाट सो उपाधि दिने घोषणा गरिसकेको छ । सोही समारोहमा राष्ट्रिय तथा क्षेत्रीय…

शंखधरको नाफा ४८ लाख १४ हजार

भक्तपुर, ४ भदौ । शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आव. २०७३७४ मा ४८ लाख १४ हजार ५४५ नाफा गरेको छ । सो संस्थाकोे १० आँै वार्षिक साधारणसभामा अध्यक्ष रामसुन्दर श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ३० दशमलव २ प्रतिशत नाफा…

तीज गीत र भलिबल मङ्गलबारदेखि

पोखरा, ३ भदौ । हरितालिका तीजका अवसरमा बागमारा युवा संगम समूह, कास्कीको आयोजनामा मङ्गलबारदेखि खुला तीज गीत एवं भलिबल प्रतियोगिता हुने भएको छ । यही भदौ ६, ७ र ८ गते पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ पानी ट्याङ्की बागमारामा प्रतियोगिता…

किमो चढाउने पैसा भएन

बागलुङ, ३ भदौ । घाँटीको अर्बुद रोगबाट पीडित यहाँकी एक महिलाको अर्थ अभावमा उपचार रोकिएको छ । गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीलाई तत्काल पैसा नभए अस्पतालबाट बाहिरिनुपर्ने अवस्था छ । उपचारमा प्रयोग हुने ‘किमो’ चढाउन…

माछा सुपरजोनमा ५० करोडको क्षति

वीरगञ्ज, ३ भदौ । बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति…

तरकारी खेतीमा प्रख्यात बन्दै लक्ष्मिनियाँका किसान

महोत्तरी, ३ भदौ । गौशाला नगगरपालिका– १२ (साविकका लक्ष्मिनियाँ गाविस –७ का ६५ वर्षिय रामचन्द्र महतो तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । केहीवर्ष अगाडिमात्रै शिक्षक सेवाबाट अवकास पाउनुभएका महतोले वैज्ञानिक विधिद्वारा आफ्नै…

एथलेटिक्सका प्रशिक्षक रञ्जीतको निधन

पोखरा, ३ भदौ । एथलेटिक्सका प्रशिक्षक एभानकुमार रञ्जीतको आज बिहान ४५ वर्षका उमेरमा निधन भएको छ । केही दिनदेखि निमोनियाका कारण सख्त बिरामी पर्नुभएका रञ्जीतको पोखराको पूmलबारीस्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा…

दुर्गमका छवटा विद्यालयमा निःशुल्क पुस्तक प्रदान

सोलुखुम्बु, ३ भदौ । सोलुखुम्बुको दुर्गमका विद्यालयमा पुस्तकालय सञ्चालनमा आएपछि बालबालिकाको आकर्षण बढ्दै गएको छ । सरकारी पाठ्यपुस्तक मात्र पढ्दै आएका दुर्गमका सरकारी विद्यालयमा अतिरिक्त पुस्तक पढ्न पाउँदा विद्यार्थीमा पढ्ने बानीमा विकास…