नेपाल प्रहरीमा कार्यरत पाण्डेको प्रहरी गीत ‘‘आधी र हुरी प्रचण्ड गर्मी’’ बजारमा

नेपाल प्रहरीमा कार्यरत गीतकार भोजराज पाण्डेले प्रहरी गीत बजारमा ल्याएका छन् । राष्ट्र र जनताको सेवाको निम्ति अहोरात्र खटिने ईन्सपेक्टर पाण्डेका केही गीत यसअघि नै बजारमा आएका छन् । अत्यन्तै व्यस्त जीवन र संवेदनशील नेपाल प्रहरीको जागिर…

सयौं गाई मृत फेला

घोडाघोडी, १४ माघ । कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको…

लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : सांसद उषाकला राई

खोटाङ, १० माघ । प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु¥याउने आमाको निधनपछि कपाल…

सर्वसाधरण कुट्ने प्रहरी निलम्बन

गलकोट, १० माघ । सामान्य भनाभनमै एक सर्वसाधारणलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई २०७५ पुस २९ गते इलाका प्रहरी…

छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । छोराको कुटपिटबाट आज अपरान्ह झापाको दमकमा बाबुको मृत्यु भएको छ । दमक नगरपालिका–१ स्थित फाल्गुनन्द चोक बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपानेबीच घरायसी विषयमा झगडा हुँदा छोराको कुटपिटबाट ५८ वर्षीय बाबु राजनको मृत्यु भएको…

सातौं वालिङ महोत्सवको भव्य तयारी, पर्यटन र आर्थिक विकास महोत्सवको मुख्य लक्ष्य

स्याङ्जा । ‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ यही माघ १७ गतेदेखि २८ गतेसम्म वालिङ खेलमैदानमा भव्यताका साथ सञ्चालन हुन गईरहेको सातौं वालिङ महोत्सव को तयारी सुरु भएको छ । समृद्ध वालिङको लागि समग्र…

किशोरीमाथि कुटपिट र करणीको प्रयास

चितवन, ७ माघ । राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार…

श्रीमतीमाथि एसिड प्रहार गर्ने यी को हुन्?

भतरपुर, १९ पुस । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन…

भर्च्युस्टारको उदघोषण तालिम तथा कार्यशाला सम्पन्न

काठमाडौं । भर्च्युस्टार प्रा.ली. कोटेस्वरले भाषाण तथा उद्घोषण तालिम तथा कार्यशाला अन्तरगत नियमित गर्दै आएको बिशेष अतिथी प्रशिक्षण कक्षा सम्पन्न भएको छ । सहभागिहरुलाई हिप्नोथेरापिस्ट,इनर्जी हिलर तथा अर्गनाइजेसनल साइकोलोजिस्ट  अमरदीप…

अब सिसीटिभी जडान गर्न अनुमति लिनु पर्ने

बैतडी, ११ पुस । जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन् । गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बैतडीका…