स्थानीय तहले दिनैपिच्छे कर लिदा दशैंमा च्याङग्राको बढ्यो मूल्य

काठमाडौं । प्रत्येक स्थानीय तहमा बृद्धि भएको करका कारण यो वर्ष दशैको च्याङग्राको मूल्यमा उच्च बृद्धि भएको छ । हरेक स्थानीय तहले बाटो छेकेर कर लिएपछि यो वर्ष दशैंको च्याङग्रा कम्तिमा ५ हजार महंगिएको हो । च्याङ्ग्रा व्यापारीका अनुसार…

रानीबनमा फेला पर्यो कुहीएको अवस्थामा शव

पोखरा, २० भदौ, । पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो । स्थानीयले शव देखेर खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको छ ।…

प्रहरी हुँ भन्दै धम्काउनेलाई स्थानीयले समाते

काठमाडौं, भदौ ८। आफूलाई प्रहरी भएको भन्दै सर्वसाधारण धम्क्याउने व्यक्ति पक्राउ परेका छन् । गोंगबु प्रहरी प्रभागको सिभिल प्रहरी हुँ भन्दै सर्वसाधारण धम्क्याउने नुवाकोट तादी गाउँपालिका - ६ घर भइ माछापोखरी बस्दै आएका २४ वर्षीय…

गेर्खु पुल बाढीले बगायो, पासाङल्हामु राजमार्ग अवरुद्ध

नुवाकोट, भदौ ३ । नुवाकोटस्थित पासाङल्हामु राजमार्गको त्रिशुली वेत्रावतीखण्ड अन्तर्गत गेर्खु पुल गेर्खु खोलाको बाढीले बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो । अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको…

यस्तो छ ओली सरकारको ५ महिने उपलब्धि- सिन्डिकेट अन्त्यदेखि सुन तस्करलाई कारबाहीसम्म

काठमाडौं, केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार ५ महिने उपलब्धि सार्वजनिक गरेको छ । ओली नेतृत्वको सरकारले सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य, विकास निर्माणमा ढिलासुस्तीको अन्त्य,…

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर, २७ साउन । आइतबार दिउँसो विराटनगर महानगरपालिको कार्यालयमा वम विस्फोट भएको छ । विस्फोटमा महानगरका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएका छन् । उनलाई उपचारका लागि कोशी अंचल अस्पताल लगिएको छ । वम विष्फोटबाट…

नेकपा र कांग्रेसका ठुला नेता पनि तानिने भएपछि यसरी सेलायो सुनकाण्ड

काठमाडौं, २६ असार । करिब तीन महिना अघिको ३३ किलो सुन काण्डबारे सरकारी छानविन समितिले तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले सुन तस्करबारे छानविन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । करिब…

सुशीला कार्कीलाई लोकमानको १० करोड “गोडधुवा” 

काठमाडौं, २६ साउन । अख्तिायार दुरुपयोग अनुसन्धान आयोेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैया अफर गरेको खुलासा भएको छ ।…

यसरी हुन्छ नेपालबाट भारतमा दाल तस्करी

वीरगञ्ज, ३० असार । नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो…

सर्वोच्चले रोकिदियो मण्डलामा आन्दोलन गर्न नदिने सरकारको निर्णय

काठमाडौँ, २३ असार । सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल…